ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अनुसन्धान गर्न १२ दिनको म्याद

by चितवन पोष्ट
२०७० मंसिर २४, सोमबार ०५:४३ गते
in राजनीति
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डका आरोपित मध्येका एक परशुराम पौडेल अजिवलाई जिल्ला अदालतले चितवन प्रहरीलाई अनुसन्धानको लागि १२ दिनको म्याद थप गरेको छ ।
। जिल्ला अदालत भरतपुरका न्यायधीश विनोद मोहन आर्चायको इजसलासले थप अनुसन्धानको लागि म्याद दिएकोे अदालतका नयाव सुब्बा जयनारायण आर्चायले बताउनुभयो । सो अवरमा पौडेल  पक्षका वकिलहरुले भने द्धण्द्धकालको घट्ना भएकाले म्याद थप गर्न नमिल्ने भन्दै उनिहरुले घट्नाको सत्य निरुपण आयोग गठन गर्नुपर्ने तर्क गरेका थिए ।
चितवन जिल्ला प्रहरी कार्यालयले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डका आरोपितमध्ये भरतपुर नगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी परशुराम पौडेललाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । मृतकका दाजु नुरप्रसाद अधिकारीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सञ्जय राउतले बताए ।
केही महिना अगाडि सोही हत्यामा संलग्न रहेको भन्दै गोर्खा फुजेल–४ का रामप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालयले कुनै पनि प्रक्रिया अगाडि नबढाई रामप्रसादलाई रिहा गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रमाण नपुगेको भन्दै हाजिरी जमानीमा छाड्न पत्राचार गरेपछि उनलाई छाडिएको थियो ।
छोराको हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै उनका मातापिता पछिल्लो पटक डेढ महिनादेखि काठमाडौँमा आमरण अनशनमा बसेका छन् । कृष्णप्रसाद अधिकारीको विसं. २०६१ सालमा पूर्वीचितवनको रत्ननगरबाट अपहरण गरी हत्या भएको थियो । तत्कालीन विद्रोही माओवादीले यसको जिम्मा लिएको थियो ।
प्रतिवादी पौडेलको तर्फबाट अधिवक्ताहरु धर्मराज आचार्य, बद्री पौडेल, छायाँकुमारी चन्द, खगराज कँडेल, गंगाबहादुर कोइराला, प्रकाश रेग्मी र लक्ष्मण अधिकारीले बहस गरेका थिए ।
पौडेल आ–आफ्नो कार्याकर्ता भएको दावी [divider]
जिप्रका चितवनले पक्राउ गरेको पौडेललाई दुवै माओवादीले आफ्नो कार्यकर्ता भएको भन्दै रिहाइको माग गरेका छन् । अजिव उपनामबाट चिनिने भरतपुर नगरपालिका–९ शरदपुर घर भएका पौडेल पार्टी एक हुँदा बुद्धिजीवी संगठनका जिल्ला सदस्य थिए ।
दुवै माओवादीले पक्राउ लगतै छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पौडेल निर्दाेष रहेको भन्दै तत्काल रिहाइको माग गरेका छन् । एकीकृत नेकपा (माओवादी)ले गिरफ्तारको विरोध गर्दै आज दिउँसो ३ देखि ४ बजेसम्म जिल्लाका प्रमुख ६ स्थानमा चक्काजाम ग¥यो ।
त्यस्तै नेकपा–माओवादीका जिल्ला नेतृत्वले पौडेललाई अदालत लगेसँगै आज दिनभर उनको रिहाइ हुनुपर्ने भन्दै जिल्ला अदालत छाडेनन् । एमाओवादी जिल्ला संयोजक घनश्याम दाहालले पौडेल पार्टी फुटेपछि भएको संगठनको जिल्ला भेलाको प्रतिनिधि भएको बताउनुभयो । पौडेलले गएको संविधानसभा निर्वाचनमा समेत प्रचारमा सहयोग पु¥याएको संयोजक दाहालले बताउनुभयो । उता, नेकपा–माओवादीकी जिल्ला सहइन्चार्ज अम्बिका मुडवरीले पौडेल आफ्नो संगठनको सदस्य रहेको दाबी गर्नुभयो ।

Related Posts

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In