ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनलाई टुक्रन नदिने प्रतिबद्धता

by चितवन पोष्ट
२०७० मंसिर २२, शनिबार ०३:१६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एमाले चितवन क्षेत्र ३ का विजयी उम्मेदवार कृष्णभक्त पोखरेलले कानुनको विद्यार्थी र कानुन व्यवसायी भएको कारणले आफू विजयी भएको बताउनु भएको छ । शुक्रबार भरतपुरमा चितवन बार एशोसिएसनले सम्मान एवम् बधाई कार्यक्रममा बोल्दै उहाँले कानुनको विद्यार्थी भएकै कारण संविधान बनाउन भनेर जनताले भोट दिएको बताउनु भएको हो ।
उहाँले पहिलो संविधानसभाको निर्वाचनमा पार्टीलाई आएको ८ हजार भोट आए पनि अहिले आफू कानुन व्यवसायीको माया र ममताले गर्दा त्यसको दोब्वर ल्याएर विजयी भएको बताउनुभयो । कार्यक्रममा उहाँले चितवनलाई   संघीय राजधानी बनाउन नसके पनि टुक्रन नदिने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै सो कार्यक्रममा प्रमुखअतिथि रहनुभएका जिल्ला अदालतका प्रमुख न्यायाधीश विनोदमोहन आचार्यले छिटोभन्दा छिटो संविधान बनाउने कुरामा कुनै मूल्य नचुकाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।
उहाँले संविधान बनाउने कुरामा दलीय ह्वीप होला तर कानुन विद्यार्थीको नाताले छुट्टै पहिचान दिनेमा आशा रहेको बताउनुभयो । चितवन बार एसोसियसनका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधीश अनन्तराम डम्रे्रे, भीमलाल बेलवासे, एकनारायण लम्साल तथा चितवन बार एशोसिएसनका सदस्यहरुले शुभकामना दिनुभएको थियो ।

Related Posts

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

‘प्रधानमन्त्रीबाट संवैधानिक अपराध’

Discussion about this post

अन‌ि यो पनि

कोरोनाको दुष्प्रभाव : एचआइभी सङ्क्रमित उच्च जोखिममा
समाज

एचआइभी एड्सबाट किशोरीको मृत्यु

सप्तरी । सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको...

Read more
दुर्घटनामा तीन जनाको मृत्यु

आइचर दुर्घटना हुँदा तीनको मृत्यु

ज्यानको बाजी राखी हिउँमा निकुञ्जको सुरक्षा

ज्यानको बाजी राखी हिउँमा निकुञ्जको सुरक्षा

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमणले दिएको सन्देश

उपचारका लागि सहयोगको याचना

उपचारका लागि सहयोगको याचना

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In