महिलामैत्री शहर बनाउन पहल

अन‌ि यो पनि

भरतपुर । चितवनमा महिलाका लागि सुरक्षित सहर र सहरी क्षेत्रको निर्माण गरिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिने भएको छ । चितवन सक्रिय समूहको संयोजनमा आगामी मंसिर २३ गते नारायणगढ बजारलाई महिलाका लागि सुरक्षित सहरको परिकल्पना गरी अभियानको थालनी गर्न लागिएको हो ।
विभिन्न स्थानमा महिलाका लागि सुरक्षित सहर र सहरी क्षेत्रको निर्माण गरेको छ कि छैन् भन्ने विषयमा अभियानको क्रममा सहरमा महिलामाथि हुने हिंसा र दुव्र्यवहारको बस्तुस्थिति बुझेर सम्बन्धित निकायको ध्यानाकर्षण गरिने चितवन सक्रिय समूहकी कार्यक्रम संयोजक सुजता बर्ताैलाले जानकारी दिनुभयो ।
कार्यक्रमअन्र्तगत विभिन्न तीन वटा समूह बनाइ नारायणगढको पोखरा बसपार्क, पुलचोक, र केन्द्रीय बस टर्मिनललाई नमुनाको रुपमा लिइ विवरण संकलन गरिने भएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया