ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रपति र उपराष्ट्रपति कायमैः पाण्डे

by चितवन पोष्ट
२०७० मंसिर १९, बुधबार ०३:१४ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डेले संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति कायमै रहनुपर्ने बताउनुभएको छ ।
भरतपुरमा मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यथासक्य छिटो संविधान बनाउन छोडेर संविधान संशोधनतर्फ लाग्नु गलत हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जहिले पनि माइन्यूट परिवर्तन गर्नाले समयमा संविधान बन्नबाट रोक्छ ।’ संविधानमा स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिको समयावधि तोकिएकोले कसैले कहीँबाट औँला उठाउने ठाउँ नरहेको उहाँले बताउनुभयो ।
ठूलो पार्टी भएकाले सरकारको नेतृत्व गर्ने पहिलो अधिकार कांग्रेसलाई भएको भन्दै कांग्रेसले सरकार नबनाए दोस्रो पार्टी एमालेले सरकारको नेतृत्व लिनुपर्ने बताउनुभयो । फरक प्रसङ्गमा महामन्त्री पाण्डेले एकीकृत नेकपा माओवादीसहितका दलहरूले निर्वाचन आयोगमा समानुपातिक नामावली नपठाउने निर्णयको कुनै तुक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा संविधान बनाउने हो भने जनमतको कदर गरेर दलहरू संवेदनशील हुनुको विकल्प छैन ।’

Related Posts

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Chitwan Post

राप्रपाका अगुवा कार्यकर्ता भेला नवलपुरमा

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

पूर्वी चितवनका दुई सय युवा समाजवादी पार्टीमा प्रवेश

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In