ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चार महिनामा दुई अर्ब ५४ करोड राजस्व

by चितवन पोष्ट
२०७० मंसिर १९, बुधबार ०३:०९ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । अन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको पहिलो चार महिनामा दुई अर्ब ५४ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्यायले जानकारी दिनुभयो ।
राजस्व कार्यालयले यस आवको अन्त्यसम्ममा आठ अर्ब ३६ करोड ३८ लाख ८६ हजार राजस्व अशुली गर्ने लक्ष्य राखेको छ । आवको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी सात करोड दुई लाख १९ हजार राजस्व सङ्कलन गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।
कार्यालयले पहिलो चौमासिकमा सबैभन्दा बढी राजस्व अन्तःशुल्कबापत उठाएको छ । अन्तःशुल्कबाट दुई अर्ब १६ करोड ४४ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । लक्ष्यभन्दा ६ करोड ५३ लाख ३५ हजार अन्तःशुल्कबाट बढी सङ्कलन गरेको छ ।
कार्यालयले मूल्य अभिवृद्धि करअन्तर्गत २१ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा बढी पाँच करोड ४२ लाख ८४ हजार रूपैया राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्र्यालयले आय करअन्तर्गत १४ करोड ९० लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले शिक्षा सेवा करअन्तर्गत ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । स्वास्थ्य सेवा करअन्तर्गत रु ८९ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो अर्थिक वर्षको तुलनामा यस वर्ष शतप्रतिसत राजस्व बढी सङ्कलन गरेको हो । गत आवमा भन्दा यस आवमा राजस्व सङ्कलन बढ्ने र पहिलो चौमासिकको प्रगतिअनुसार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान कार्यालयले गरेको छ । रासस

Related Posts

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

तपाईंको सबैभन्दा ठूलो क्षमता !

माडीमा सेल्फी पार्क सञ्चालनमा

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In