ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विश्वकपमा पु¥याउने खेलाडीलाई जनही १०

by चितवन पोष्ट
२०७० मंसिर १७, सोमबार २३:५६ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडाँै । एसीसी ट्वान्टी–२० क्रिकेटको विश्वकपमा नेपाललाई पु¥याउने खेलाडीहरुलाई सरकारले जनही १० लाख दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बंगलादेशमा हुने सन २०१४ को ट्वान्टी–२० विश्वकप प्रतियोगितामा नेपाललाई पुराउने खेलाडीलाई उक्त राशीको सम्मान सरकारले दिने भएको हो ।
सो प्रतियोगितामा सहभागी १५ जना खेलाडीलाई जनही रु १० लाख, प्रशिक्षकलाई पाँच लाख र व्यवस्थापक, फिजियो थेरापिस्टसहितका अन्यलाई रु तीन लाख ५० हजारका दरले नगद पुरस्कार दिने निर्णय गरेको सञ्चारमन्त्री माधवप्रसाद पौडेलले बताउनुभयो ।
साथै नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्ने र नेपालमा क्रिकेटको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने सम्बन्धमा योजना तयार गरी सरकार समक्ष प्रस्तुत गर्न युवा तथा खेलकुद मन्त्रालयलाई सो बैठकले निर्देशन दिएको छ ।
आइसिसी विश्वकप टी–२० प्रतियोगितामा नेपाली टिमले भाग लिन गर्ने तयारीको सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण क्रियाकलापसहितको कार्ययोजना प्रस्तुत गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिइएको सरकारका प्रवक्ता पौडेलले बताए ।

Related Posts

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

गैँडाकोट फुटबल क्लबलाई मेयर कपको उपाधि

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In