ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लघुउद्यम विकास कार्यक्रमको तयारी

by चितवन पोष्ट
२०७० मंसिर १७, सोमबार २३:५४ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सौराहा । सरकारी मातहतका निकायहरुले गरिवी निवारणको लागि सुरू गरेकोे लघुउद्यम विकास कार्यक्रमको ५ वर्षे रणनीति योजना निर्माण गर्न सोमबारदेखि सौराहामा कार्यशाला गोष्ठी सुरू भएको छ ।
लघुउद्यम विकास कार्यक्रम र घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको कार्यक्रममा गरिबी निवारणको लागि अहिलेसम्म सञ्चालन गरिएका कार्यक्रमको प्रभावकारिता र भावी रणनीतिका बारेमा छलफल गरिने बताइएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०६९÷७० को वार्षिक प्रगति समीक्षा तथा चालु आव भावी कार्यनीतिका बारेमा पनि कार्यक्रममा सहभागीहरुको सुझाव संकलन गरी रणनीतिक योजना बनाइने गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका शाख अधिकत माधव बगालेले जानकारी दिनुभयो । कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यममार्फत ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रम लक्षित वर्गको उत्थानको लागि कार्यक्रमले पु¥याएको सहयोग र साना उद्योगको विकासलगायतको विषयमा एउटा टुङ्गोमा पुगिने घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गतको लघुउद्यम इकाइका निर्देशक राजेन्द्र मिश्रले बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन सोमबार सहभागीहरुबाट जिल्ला–जिल्लामा भएका कार्यक्रमको रिपोटिङ र  समूहगत सफल गरिएको छ । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडा, उपसचिव उद्वव रिजाल, उद्योग विभागका उपसचिव गोकुल धिताललगायतका उच्च पदस्त अधिकारी लगायत ५० जनाको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडाले गरिवी निवारण कार्यक्रम ग्रामीणस्तरमा प्रभावकारी बनाउने गरी योजना निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रम घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो । गोष्ठी आज मंगलबारसम्म चल्ने छ ।

Related Posts

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

Chitwan Post

कुखुरापालक किसानलाई तालिम

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In