ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षयरोग दिवसमा विविध कार्यक्रम

by चितवन पोष्ट
२०७० मंसिर १७, सोमबार ०३:१५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । ६० औँ क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा विविध कार्यक्रम सम्पन्न भएको छ ।
‘क्षयरोयमुक्त संसारः सबैका लागि जीवन उपहार’ भन्ने नारासहित शाखा सभापति लीलाराज खरेलको सभापति¤वमा भएको कार्यक्रममा जिल्ला क्षयकुष्ट अधिकृत जयराम दुवाडीले स्वागत मन्तव्यसहित क्षयरोग दिवसका बारेमा चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा हाम्रो एफएमका अध्यक्ष भोजराज कौडेल, शाखा सचिव कृष्णराज न्यौपाने, ध्रुवराज शर्मा अर्याल, विजयकुमार गुरूङ, ब्रिटेन नेपाल मेडिकल ट्रस्टका जिल्ला सुपरभाइजर राजेन्द्र दाहाललगायतले मन्तव्य राखेका थिए ।
क्षयरोग दिवसका अवसरमा बिरामीहरुलाई फलफूल वितरण, प्रवचन, आमा समूहहरुलाई क्षयरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नगरस्तरीय रनिङशील हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । हाजिरीजवाफ प्रतियोगिताको सभापति¤व जुनियर नाटाका होलीभिजन पव्लिक स्कूल लंकुकी अध्यक्ष सचिना धितालले गर्नुभएको थियो । प्रतियोगितामा प्रेरणा आवासीय उच्च मावि प्रथम, वाल्मीकि शिक्षा सदन द्वितीय, पोलारस्टार आमावि तृतीय भएका थिए ।

Related Posts

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In