ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एड्स दिवसको सन्दर्भ

by चितवन पोष्ट
२०७० मंसिर १५, शनिबार ०३:१० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

डिसेम्बर १ लाई एड्स दिवसका रूपमा मनाउने गरिन्छ । सो अवसरमा विभिन्न समयमा एचआईभी एड्सस“ग सम्बन्धित कार्यक्रमहरू त देशव्यापी रूपमा नै आयोजित हुन्छन्, तर ती कार्यक्रमहरू दाताहरूबाट प्राप्त भएको सहयोगलाई आपूmखुसी कसरी प्रयोग गर्ने भन्ने कुरामा मात्र लक्षित भैरहेको देखिन्छ, जसबाट एचआईभी एड्सको क्षेत्रमा विशेष प्रकारको सकारात्मक प्रभाव छोड्न नसकिएको कुरा पटकपटक बाहिर आउनु अस्वाभाविक छैन । विभिन्न तथ्याङ्कहरूलाई आधार मान्ने हो भने विश्वमा एड्सको रोगी देखा परेको आजभन्दा ३ दशक पहिला हो । त्यसपछि अनवरत रूपमा एड्सबाट संक्रमित हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । तथ्याङ्कअनुसार हाल एड्सबाट संक्रमित हुनेहरू विश्वमा ४ करोडभन्दा माथि रहेको देखिन्छ ।

एचआईभी एड्सको संक्रमण विभिन्न कारणहरूबाट हुने गरे पनि सबैभन्दा महत्त्वपूर्ण र प्रमुख कारणमा अवैध यौन सम्पर्क नै हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने हाल नेपालमा एचआईभीबाट संक्रमित हुनेहरू करिब ८० हजारको हाराहारीमा छन् । दर्ता भएकाहरूको सङ्ख्या त २० हजारको आसपासमा मात्र रहेको तथ्याङ्कले उल्लेख गरेको छ । त्यसमध्ये पनि एआरभीको उपचारसेवा पाउनेहरू त नगन्य मात्रामै रहेका देखिन्छन् ।
स्वदेशी तथा विदेशी दाताहरूबाट एड्सको उपचार तथा रोकथामका लागि भनेर करोडौ“ रकम प्रदान त गरिन्छ, तर प्रायः रकम कार्यक्रम र प्रचारप्रसारलगायतका काममा मात्र खर्च भैरहेको अवस्था छ । नेपालमा एड्सको रोकथाम तथा पुनस्र्थापनाका लागि काम गर्ने सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूको सङ्ख्या पा“च सयभन्दा बढी नै रहेको कुरा विभिन्न सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्, तर प्रायः त्यस्ता संघसंस्थाहरूको कामले कुनै पनि प्रभाव छोड्न नसकिरहेको देखिन्छ । अझ कतिपय गैरसरकारी संघसंस्थाहरूले करोडौ“को रकम दुरुपयोग गरिरहेका उदाहरणहरू पनि प्रशस्त रूपमा बेलाबेलामा प्राप्त भैरहन्छन् ।
अझै पनि एड्सप्रतिको धारणा त्यति धेरै सकारात्मक हुन सकिरहेको छैन । एड्स भन्ने थाहा पाएपछि भयभीत भैहाल्नेहरूको सङ्ख्या ठूलो छ । एड्सबाट संंक्रमित भएकाहरूप्रति आप्mनो सोच परिवर्तन गर्नका निम्ति सरोकारवाला संघसंस्थाहरूले प्राप्त गरेको सहयोगलाई उचित प्रकारले सदुपयोग गर्नुपर्ने खा“चो छ । सकारात्मक सोचको विकास नै एड्सबाट संक्रमित भएकाहरूको पुनस्र्थापना तथा उपचारका क्रममा प्रभावकारी कदम हुनेछ भन्ने कुरालाई सम्बन्धित निकायले मनन् गर्न ढिला भैसकेको छ ।

Related Posts

नियमित योग गर्न सरोकारवालाको जोड

योग गरौँ, स्वस्थ रहौँ

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमण 

Chitwan Post

वन्यजन्तुमैत्री संरचनाको खाँचो

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In