भरतपुर । संविधानसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीहरु घर फर्कन थालेका छन् । चितवनमा कुल ७ सय ५३ म्यादी प्रहरी रहेकामा बिहीबारबाट पारिश्रमिक बुझेर उनीहरु घर फर्कन थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छिमेकी जिल्ला मकवानपुरबाट आएका म्यादीहरु फर्किएका हुन् । सरकारले चुनावी सुरक्षाका लागि गत महिना म्यादी प्रहरी भर्ना गरेको थियो ।
Discussion about this post