ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेपाल क्रिकेटको विश्वकपमा छनोट

by चितवन पोष्ट
२०७० मंसिर १३, बिहीबार ०३:०९ गते
in खेलकुद
0
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । अर्को वर्ष बंगलादेशमा हुने आईसीसी ट्वान्टी–ट्वान्टी क्रिकेटको विश्वकपका लागि नेपाल छनोट भएको छ ।
बुधबार अबुधावीमा भएको विश्वकप क्रिकेटको छनोट खेलको क्वाटर फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल सेमिफाइनलमा प्रवेश गर्दै विश्वकप यात्राको टिकट काटेको हो । योसँगै नेपाल सेमिफाइनलमा अफगानिस्थानसँग भिड्नेछ ।
टस जितेर हङकङलाई व्याटिङका लागि निम्ताएको नेपालले हङकङले दिएको १४४ रनको लक्ष्य निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । कप्तान पारस खड्का ४६ रन जोडर आउट हुँदा नेपाललाई ९ बलमा १६ रनको आवश्यक परेको अवस्थामा मैदान प्रवेश गरेका प्रदीप ऐरीले २ र स्ट्राइकमा रहेका सरद भेषवाकरले एक रन जोडे । १९ आँै ओभरको समाप्तीमा नेपाल १३१ रनको स्थितिमा रहेको थियो ।
६ बलमा १३ रन आवश्यक भएको नेपालका लागि अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका हानी १० रन जोडे तेस्रो बलमा एक रन जोडे । त्यसपछि स्ट्राइकमा आएका प्रदीपले चौथो बलमा रन लिन सकेनन् । नेपाललाई जितका लागि दुई बलमा दुई रन चाहिएको अवस्थामा प्रदीपले पाँचौ बलमा एक रन जोडे ।
त्यतिबेला नेपाललाई विश्वकप क्रिकेट खेल्ने सपना पूरा गर्न एक बलमा एक रनको आवश्यकता परेको थियो । स्ट्राइकमा रहेका सरदले एक रन जोडेर नेपाललाई जित दिलाए । नेपालको जितसँगै अवुधावीको शेख जायद स्टेडियममा भेला भएका नेपाली दर्शकले नेपालको पक्षमा ठूलो आवाज दिएका थिए ।
नेपालको जितका लागि कप्तान पारस खड्काले ३९ बलमा दुई छक्का मद्दतले ४६ रन जोडे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा ३० रन, सागर पुनले १८ बलमा २२ रन जोडे भने प्रारम्भिक व्याट्म्यान सुभास खकुरेल १६ बलमा १६ रन जोडेर पेवेलियन फर्किए ।
नेपालका लागि जितेन्द्र मुखियाले ३, अभिनास कर्णले २ र पारस खड्काले एक विकेट लिए । नेपाली बलरका सामु हङकङका व्याटस्म्यान धेरैबेर टिक्न सकेनन् । हङकङका व्याट्सम्यान भर्कट २५ रन जोड्दै पारसको बलमा भेसवाकरद्वारा समातिँदा अर्का व्याट्सम्यान निजकट खान  र अफजल पनि २५÷२५ रन जोड्दै रन आउट भए । नपाली कप्तान पारस खेलको म्यान अफदी म्याच घोषित भए ।

Related Posts

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

गैँडाकोट फुटबल क्लबलाई मेयर कपको उपाधि

Chitwan Post

एपिएफ भण्डारा दोस्रो चरणमा प्रवेश

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In