ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पुस मसान्तसम्म विवरण बुझाउने समय

by चितवन पोष्ट
२०७० मंसिर १३, बिहीबार ०२:५९ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरले स्थायी लेखा नम्बर लिएर कार्यालयमा विवरण नबुझाउने व्यवसायलाई पुस मसान्तसम्म विवरण बुझाउन समय दिएको छ ।
आव सकिएको तीन महिनाभित्र सम्पूर्ण विवरण बुझाउनु पर्ने प्रावधान भए पनि कार्यालयको तथ्याङ्कअनुसार आयकरतर्फ ३० प्रतिशत र मूल्य अभिवृद्धिकरतर्फ १७ प्रतिशत व्यवसायीले विवरण बुझाएका छैनन् । कार्यालयले व्यवसायीलाई करको दायरामा ल्याउन अन्तःशुल्कमा दर्ता नभई व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई सचेतना कार्यक्रम गरी करको दायरामा ल्याउने काम समेत गरिरहेको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्यायले बताउनुभयो ।
पुस मसान्तसम्म सचेतना कार्यक्रम गरी पुस मसान्तपछि इजाजत नलिइ व्यापार÷व्यवसाय गर्ने र विवरण नबुझाउने व्यवसायीलाई कारबाही प्रक्रिया थालिने उहाँले बताउनुभयो । रासस

Related Posts

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In