ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्रिकेटका लागि २२ खेलाडी छानिए

by चितवन पोष्ट
२०७० मंसिर ९, आईतवार ०८:०० गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । एसियाली क्रिकेट परिषद्को कार्यक्रम अनुसार आगामी पुस १३ देखि २० गतेसम्म यूएईमा हुने एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २२ जना खेलाडीलाई प्रारम्भिक छनोटमा पारेको छ ।
क्यानका सचिव उत्तकुमार कर्माचार्यले दिनुभएको जानकारी अनुसार ३३ जना यु–१९ खेलाडी समावेश गरी काठमाडौँमा प्रथम चरणको बन्द प्रशिक्षण शिविर सञ्चालन गरिएकामा दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २२ जना खेलाडी छनोट गरिएको हो ।
छनोटमा पर्न सफल खेलाडीहरुमा भुवन कार्की (कप्तान), अमित श्रेष्ठ, प्रकाश विष्ट, हरिशंकर साह, आकाश विष्ट, सुशन भारी, ललितसिंह भण्डारी, विभत्सु थापा, दिलीप नाथ, सोमेश यादव, सिद्धार्थ लोहनी, इर्साद अहमद र यज्ञमान कुमाल रहेका छन् ।
यसैगरी, छनोट भएका अन्य खेलाडीमा सुशील क“डेल, राहुल प्रताप सिंह, राजु रिजाल, सुनील धमला, सोमपाल कामी, प्रेम तामाङ, रामनरेश गिरी, आरिफ शेख र अमरसिंह रौटेला रहेका छन् । रासस

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

काठमाडौँ ११ ले जित्यो माडी गोल्डकप

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

खैरहनीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा...

Read more
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

Chitwan Post

सर्लाहीमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

Chitwan Post

सिसी क्यामेराको ‘औचित्य’

धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In