ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

९९ उम्मेदवारको धरौटी जफत

by चितवन पोष्ट
२०७० मंसिर ९, आईतवार ०७:४१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

९९ उम्मेदवारको धरौटी जफत
भरतपुर । चितवनमा खसेको कुल मतको दस प्रतिशत मत प्राप्त नगरेका चितवनका ९९ जना उम्मेदवारहरुको धरौटी जफत भएको छ ।
उम्मेदवारी दर्ता गर्दा राखिएको ३ हजार रूपैयाँ प्रतिव्यक्ति धरौटी जफत भएको हो । संविधानसभा सदस्य निर्वाचन निर्देशिका २०७० अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दस प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी रकम जफत हुने प्रावधान छ ।
यसै प्रावधानअनुसार सदर मतको दस प्रतिशत मत पनि प्राप्त गर्नअसफल भएपछि ९९ जना उम्मेदवारको धरौटी जफत भएको हो । कुल ११५ जना उम्मेदवार रहेकोमा चितवनको पाँचवटै क्षे त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादीका उम्मेदवार र चितवन क्षेत्र ५ का राप्रपाका उम्मेदवार विक्रमपाण्डेको बाहेक अरु सवै उम्मेदवारको धरौटी जफत भएको छ ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

मावनअधिकार उल्लंघनका दोषीलाई आममाफी नहुने
समाज

द्वन्द्व प्रभावित परिवार निराश

रुपन्देही । तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ ।...

Read more
Chitwan Post

बाल सङ्गठन चितवनमा पौडेलको नेतृत्व

Chitwan Post

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

Chitwan Post

चितवनमा ३५ जनाले गरे रक्तदान

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In