ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सिरहा ४ मा काँग्रेसका यादव विजयी

by चितवन पोष्ट
२०७० मंसिर ८, शनिबार ०३:५१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका रामचन्द्र यादव विजयी हुनुभएको छ । उहाँ आठ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको हो ।  उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका रामऔतार यादवले आठ हजार ५५० मत ल्याउनुभएको छ ।
अघिल्लो संविधानसभा चुनावमा क्षेत्र नं ४ बाट मधेसी जनअधिकार फोरम नेपालका शत्रुधनप्रसाद सिंह विजयी हुनुभएको थियो । अहिले क्षेत्र नं ३ र ६ मा काँग्रेसको अग्रता रहेको छ भने क्षेत्र नं ५ मा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरुदेखि नै अगाडि हुनुहुन्छ । उहाँलाई एमालेका लीलानाथ श्रेष्ठले पछ्याइरहनु भएको छ । रासस

Related Posts

केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

Chitwan Post

नेकपा माधव नेपाल समूहको खैरहनी, राप्ती र माडीमा नगर कमिटी गठन

सुकुमबासी समस्याबारे तारे होटलमा अन्तक्र्रिया

सुकुमबासी समस्याबारे तारे होटलमा अन्तक्र्रिया

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In