नेपाली काँग्रेसका सभापति सुशील कोइराला चितवन क्षेन नं. ४ देखि विजयी भएका छन् । उनले २०७६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एनेकपा माओवादीका चित्रबहादुर श्रेष्ठले १०७३९ मत प्राप्त गरे । यसअघि एमाओवादीका श्रेष्ठ यस क्षेत्रबाट विजयी भएका थिए । श्रेष्ठले २०६४ सालको अघिल्लो संविधानसभा निर्वाचित हुँदा २३ हजार ९४२ मत ल्याएका थिए उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका टेकप्रसाद गुरुङले ११८०२ मत ल्याएका थिए ।
कोइराला बाँके ३ बाट पनि विजयी भएका छन् ।
Discussion about this post