धनराज गिरी
संसारको गतिविधि देखेर दिक्क मान्दै आदिदेव महादेव आफूले सधैँ सेवन गर्ने लागू पदार्थको मात्राको तेब्बर मात्रा सेवन गरी कैलाश दरबारमा विशेष आराम कक्षमा उत्तानटाङ लगाएर लडेको धेरै दिन भयो । माता पार्वती सुन्दरी प्रतियोगिता हेर्न नेपाल खाल्डोमा गएको महिना दिन बित्यो । गणेश र कुमार पनि ट्याबे भएका छन् । जगल्टा र मुन्द्रा सामान्य भएको छ । कैलाशमा पनि यतिखेर अनुशासन छैन । पीरमाथि पीर थपिएको छ, आशुतोषलाई । त्यसै भाङ, धतुरो र नाम नखुलेको कालो पदार्थको ओभर डोज सेवन गरेका होइनन् । स्वयम् प्रभुलाई पनि दिक्क बनाउने जमाना आएको बेलामा अरुको हालत के होला ? यत्रतत्र, सर्वत्र त्राहिमाम । ब्रह्मा र विष्णु कता हराए, कसैलाई पनि थाहा छैन ।
उता यमपुरीमा वैद्य समूहका सहिदहरुले चक्काजाम गरिरहेको समाचार डीबीसी अर्थात् धर्मराज ब्रोडकास्टिङ कर्पोरेसनले प्रसारण गरिरहेछ । स्वर्गको समाचार पनि ठीक छैन । खेलौना उपन्यासका पुरूष पात्र स्वयम् इन्द्र नै हुन् अरे । उनको शरीरभरि योनी नै योनी, पुरानो सरापको म्याद फेरि थपियो अरे । जताततै भद्रगोल । ओ बा, ओ आमा भन्दै चिच्याएर अमेरिकी राष्ट्रपति प्रभुकै शरण पर्न नेपाल आउँदैछन् रे ! उनको शक्तिशाली देशमा महाशक्तिशाली बम विस्फोट भइरहेछ । पशुपतिनाथ स्वयम् अनाथ भएर तीन सहर छोडेको कुरा चार दलका महाज्ञानी नेताहरुले मात्र चाल पाएका छन् । यसका बारेमा छानबिन गर्न अख्तियारमा पवित्रनारायण लोकतन्त्रका महासेनानी लोकमान कार्कीज्यू साइत हेरेर ठाउँमा आउँदै हुनुहुन्छ रे ! सबै रे–रे के हुन्छ भरे, त्यो कुरा भरेबाहेक कसैलाई पनि थाहा छैन ।
यो हल्लैहल्लाको देश हो । माओ–माओ अथवा माउ–माउ भनिए पनि चल्लैचल्लाको देश हो । यो देश देशै हो भन्ने कुरामा देशवासीहरु अझै ढुक्क छन् भन्ने कुरा देशवादी दलका देशनारायण प्रतापीले हिजोमात्र भाषणमा खोकेका थिए, झोलामा भने राहदानी बोकेका थिए । कार्यकर्ताको पारा देख्दा जिब्रो टोकेका थिए । भाषण गर्दागर्दै मञ्चबाट कुलेलम ठोकेका थिए । नेता शब्द देशभरि डुङ्ग गनाएको थियो । हरहर महादेव, हरहर महादेव, हे भोलेनाथ, हे नीलकण्ठ, हे शशिशेखर, हे एकादश रूद्र तिम्रो जय होस् । हे गणनायक, हे देवाधि देव महादेव, हे त्रिशूलधारी प्रमुख हामी शरणमा आयौँ । कल्याण गर प्रभु, दुःखीहरुको आवाज सुन, धेरै सुत्यौ प्रभु, उठ प्रभु उठ, खोल तेस्रो नेत्र, हाम्रो विपद् हरण गर, हामीलाई सुधार प्रभु । पशुपतिनाथ, हे भोलेनाथ, सतीका पति, सुत्यौ अति, हे गौरीका लौरी बन्न सकिएन मौरी, रून थाले यति र चौरी, प्रभु, जाग, जाग… ।
कैलाश पर्वतभरि मान्छे नै मान्छे, हेर्दा बाँदरका सन्तानजस्ता । हल्लाले सीमा नाघ्यो । द्वारपालहरु पनि चकित र थकित भए । यस्तो कहिल्यै भएको थिएन, त्यो हिमभूमिमा माहौल यसरी तातेको पहिलो पटक हो । कैलाश दरबारमा एउटा आपतकालीन घण्टी छ । त्यो बजाएपछि तीनलोकै ब्युँझिन्छ । विवश भएर नन्दीले त्यही घण्टी बजाए । प्रभुको निद्रा नौ दुई एघार भयो । नङ्गा भेषमा थिए प्रभु । शिवलिङ्गले आफ्नो स्वरुप धारण गरेको थियो । प्रभुले मिनिमाइजको बटन थिच्नुभयो । ज्योतिर्लिङ्ग सूक्ष्म ज्योतिमा अनुदित भयो । बाघको छाला कम्मरमा बेर्नुभयो । लामो सास फेर्नुभयो । उनन्पचास वायु नै फोक्सामा पुगे । धरती टक्क अडियो । प्रभुले आङ तान्नुभयो । हाई …. गर्नुभयो । थकाइ गायब । ठूलो हलमा युवा र युवतीहरु सबै नेपालीका सन्तान । प्रायः मरन्च्याँसे, सिलिम, चिलिम होलान् भन्ने पीर ।
प्रभु आफ्नो अग्लो आसनमा बस्नुभयो । सबैले दुई हात जोडेर नमस्कार गरे । प्रभुले टाउको हल्लाउनुभयो । अझै मर्यादा कायम रहेछ मान्छेको संसारमा ? प्रभुलाई शंका लाग्यो । प्रभुले स्नेहपूर्ण भाषामा भन्नुभयो– यसो हेर्दा तिमीहरु क्याम्पसमा पढ्ने विद्यार्थीहरु जस्ता छौँ । यसरी यति धेरै मान्छेहरु कैलाश पर्वतमा आएको यो प्रथम पटक हो । तिमीहरु यहाँ किन आयौ, त्यो कुरा मलाई थाहा त छ तर तिमीहरुकै मुखबाट सुन्न चाहन्छु । जहाँ समस्या हुन्छ, समाधान पनि त्यही हुन्छ । तिमीहरुमध्येबाट त्यो ढाकाराम भाइ बोले हुन्छ । ढाकाको टोपी लगाएको पहाडबाट राजधानी पढ्न भनेर झरेको एउटा दलित किसानको छोरो थियो ऊ । जुरूक्क उठ्यो र बोल्न थाल्यो– प्रभु, मेरो नाम ढाकाराम विश्वकर्मा हो । एउटा गरिबले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेँ । ११ र १२ कक्षा गाउँमै पढेँ । ८१ प्रतिशत आयो । स्नातक पढ्न राजधानी छिरेँ । होटलमा ५ घन्टा भाँडा माझ्छु । बिहान कलेज जान्छु । प्राइभेटमा हामी दरिद्रका सन्तानले मौका पाउँदैनौँ । प्रभुलाई थाहा छ । सरकारी कलेज र सार्वजनिक कलेजमा पढाइ नै हुँदैन । राजनीति, राजनीति, राजनीति । भष्मासुरको संगठन चारवटा तारा भएको सर्ट लगाएर आउँछन् । धुन्धुकारीहरु त झन् चिरैचिरा । सुन्तले धुन्धुकारी, सिटामोल धुन्धुकारी, त्रिफलाचूर्ण धुन्धुकारी, गाढा राता धुन्धुकारी, अनेक थरीका । पढ्न होइन, लड्न आएजस्ता । हामी ढाकाराम र टीकारामहरु राम्रोसित अध्ययन गरेर आफ्नो भविष्य बनाउन चाहन्छौँ प्रभु, हामीलाई बाँच्ने आधार भए पुग्छ । हामी विदेश जान पनि सक्दैनौँ । आफ्नो उद्योगधन्दा सञ्चालन गर्न पनि पुँजी छैन । पुँजी हुनेहरु पनि यो देशमा लगानी गर्न डराउँछन् । चन्दा आतङ्कले भएका उद्योगधन्दा पनि जराजीर्ण भइसके । बन्दव्यापार होइन, व्यापार बन्दको स्थिति छ । प्रभु, क्याम्पसमा हुने राजनीतिक गतिविधि कालकूट जहर भइसक्यो । सरस्वतीको पवित्र मन्दिरलाई पटकपटक कुरूक्षेत्र बनाइयो । यो रोगको स्थायी उपचार होस् प्रभु ।
मौन भए ढाकाराम । प्रभुले टाउको हल्लाउनुभयो । निधारमा डम्म टीका लगाएको पात्रलाई सम्बोधन गर्दै भन्नुभयो– लौ, टीकाराम अब तिम्रो पालो ।
प्रभु, हे दीनदयाल ! पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्नेहरु पनि छैनन् अचेल । त्यो प्रदूषण–नगरीमा बस्न नसकेर प्रभु पनि पलायन भएको कुरा धेरै अघि सुनेकै हो । पत्यार लाग्यो । झन् त्यो २०५८ साल जेठ १९ गतेपछि त हामी सीधासादा नेपालीका सन्तानलाई धेरै कष्ट हुन थाल्यो । पवित्र र योग्य गुरूहरु दुर्लभ भए । चाकरीमा एमफिल, खुराफातमा विद्यावारिधि गर्ने झूर गुरूहरुको खुरले क्याम्पसको आँगनमा टेक्न थाल्यो । जय नेपाल र लाल सलाम सबैभन्दा ठूलो योग्यता भयो । यस्तो अवस्थामा हामीले कसरी समयसापेक्ष गुणस्तरीय शिक्षा पाउँछौँ ? त्यसमा थप लुतोमाथि कोढ भनिए झैँ नेताहरुले हामीलाई अनेक संगठनका नाममा राजनीति गर्ने बनाए । आफ्ना सन्तानहरु सात समुद्रपारि । उनीहरुको सन्तानको भविष्य सुरक्षित …..।
ए बूढा, ए बूढा ! आज कतै जान्छु भनेको होइन ? कविजीहरुको फोन कति पटक आयो कति पटक ! सुत्न पाएपछि त कुम्भकर्णको पनि बाउ । कसरी तिर्छौ ए बूढा साहू ? मेरी बूढीको आवाजले निद्रा भंग भएछ । क्याम्पसको गतिविधिले दिक्क भएर खाना खाँदा प्याजैप्याजको सलाद खाएको थिएँ । भुसुक्क निदाएछु । राजधानीमा किताब विमोचन छ । त्यता पनि जान मन छ । पोखराबाट पनि निम्ता आएकै हो । कता जाने कता ? क्याम्पसमा एउटा चेलालाई ठट्टेउलो पाराले भनेको थिएँ– चेला, यदि सर्वकल्याण चाहन्छौ भने सबै संगठनका साथीहरु मिलेर क्याम्पसभित्र कहिल्यै पनि राजनीतिक हरकत नगर्ने प्रस्ताव पारित गर । विद्यार्थी जीवनमा राजनीति जहर हो, यो खरानी हुने रहर हो । हज्जारौँ शेरबहादुरहरु धूलोपिठो भएपछि मात्र एउटा शेरबहादुर देउवा पिएम हुन्छन्– त्यो पनि अक्षम, निकम्मा । यो बूढो गुरूको अमृत बचन मान्यौ भने सर्वकल्याण हुनेछ । अन्यथा, भीरबाट लड्ने गोरूलाई ….., चेलो केही बोलेन ।
t];|f] g]q
;f]emf dgx?sf] ;femf kL8f
wg/fh lu/L
;+;f/sf] ultljlw b]v]/ lbSs dfGb} cflbb]j dxfb]j cfkm”n] ;w}F ;]jg ug]{ nfu” kbfy{sf] dfqfsf] t]Aa/ dfqf ;]jg u/L s}nfz b/af/df ljz]if cf/fd sIfdf pQfg6fª nufP/ n8]sf] w]/} lbg eof] . dftf kfj{tL ;’Gb/L k|ltof]lutf x]g{ g]kfn vfN8f]df uPsf] dlxgf lbg laTof] . u0f]z / s’df/ klg 6\ofa] ePsf 5g\ . huN6f / d’Gb|f ;fdfGo ePsf] 5 . s}nfzdf klg oltv]/ cg’zf;g 5}g . kL/dfly kL/ ylkPsf] 5, cfz’tf]ifnfO{ . To;} efª, wt’/f] / gfd gv’n]sf] sfnf] kbfy{sf] cf]e/ 8f]h ;]jg u/]sf xf]Ogg\ . :jod\ k|e’nfO{ klg lbSs agfpg] hdfgf cfPsf] a]nfdf c?sf] xfnt s] xf]nf < oqtq, ;j{q qflxdfd . a|Xdf / lji0f’ stf x/fP, s;}nfO{ klg yfxf 5}g .
ptf odk’/Ldf j}B ;d”xsf ;lxbx?n] rSsfhfd ul//x]sf] ;dfrf/ 8LaL;L cyf{t\ wd{/fh a|f]8sfl:6ª skf]{/];gn] k|;f/0f ul//x]5 . :ju{sf] ;dfrf/ klg 7Ls 5}g . v]nf}gf pkGof;sf k’¿if kfq :jod\ OGb| g} x’g\ c/] . pgsf] z/L/el/ of]gL g} of]gL, k’/fgf] ;/fksf] Dofb km]l/ ylkof] c/] . htftt} eb|uf]n . cf] af, cf] cfdf eGb} lrRofP/ cd]l/sL /fi6«klt k|e’s} z/0f kg{ g]kfn cfpFb}5g\ /] Û pgsf] zlQmzfnL b]zdf dxfzlQmzfnL ad lj:kmf]6 eO/x]5 . kz’kltgfy :jod\ cgfy eP/ tLg ;x/ 5f]8]sf] s’/f rf/ bnsf dxf1fgL g]tfx?n] dfq rfn kfPsf 5g\ . o;sf af/]df 5fglag ug{ clVtof/df kljqgf/fo0f nf]stGqsf dxf;]gfgL nf]sdfg sfsL{Ho” ;fOt x]/]/ 7fpFdf cfpFb} x’g’x’G5 /] Û ;a} /]–/] s] x’G5 e/], Tof] s’/f e/]afx]s s;}nfO{ klg yfxf 5}g .
of] xNn}xNnfsf] b]z xf] . dfcf]–dfcf] cyjf dfp–dfp elgP klg rNn}rNnfsf] b]z xf] . of] b]z b]z} xf] eGg] s’/fdf b]zjf;Lx? cem} 9’Ss 5g\ eGg] s’/f b]zjfbL bnsf b]zgf/fo0f k|tfkLn] lxhf]dfq efif0fdf vf]s]sf lyP, emf]nfdf eg] /fxbfgL af]s]sf lyP . sfo{stf{sf] kf/f b]Vbf lha|f] 6f]s]sf lyP . efif0f ubf{ub}{ d~raf6 s’n]nd 7f]s]sf lyP . g]tf zAb b]zel/ 8’ª\u ugfPsf] lyof] . x/x/ dxfb]j, x/x/ dxfb]j, x] ef]n]gfy, x] gLns07, x] zlzz]v/, x] Psfbz ¿b| ltd|f] ho xf];\ . x] u0fgfos, x] b]jflw b]j dxfb]j, x] lqz”nwf/L k|d’v xfdL z/0fdf cfof}F . sNof0f u/ k|e’, b’MvLx?sf] cfjfh ;’g, w]/} ;’Tof} k|e’, p7 k|e’ p7, vf]n t];|f] g]q, xfd|f] ljkb\ x/0f u/, xfdLnfO{ ;’wf/ k|e’ . kz’kltgfy, x] ef]n]gfy, ;tLsf klt, ;’Tof} clt, x] uf}/Lsf nf}/L aGg ;lsPg df}/L, ¿g yfn] olt / rf}/L, k|e’, hfu, hfu=== .
s}nfz kj{tel/ dfG5] g} dfG5], x]bf{ afFb/sf ;Gtfgh:tf . xNnfn] ;Ldf gf3\of] . åf/kfnx? klg rlst / ylst eP . o:tf] slxNo} ePsf] lyPg, Tof] lxde”lddf dfxf}n o;/L tft]sf] klxnf] k6s xf] . s}nfz b/af/df Pp6f cfktsfnLg 306L 5 . Tof] ahfPkl5 tLgnf]s} Ao’FlemG5 . ljjz eP/ gGbLn] ToxL 306L ahfP . k|e’sf] lgb|f gf} b’O{ P3f/ eof] . gª\uf e]ifdf lyP k|e’ . lzjlnª\un] cfkm\gf] :j?k wf/0f u/]sf] lyof] . k|e’n] ldlgdfOhsf] a6g lyRg’eof] . Hof]ltln{ª\u ;”Id Hof]ltdf cg’lbt eof] . af3sf] 5fnf sDd/df a]g'{eof] . nfdf] ;f; km]g'{eof] . pgGkrf; jfo’ g} kmf]S;fdf k’u] . w/tL 6Ss cl8of] . k|e’n] cfª tfGg’eof] . xfO{ ==== ug'{eof] . ysfO ufoa . 7″nf] xndf o’jf / o’jtLx? ;a} g]kfnLsf ;Gtfg . k|foM d/GRofF;], l;lnd, lrlnd xf]nfg\ eGg] kL/ .
k|e’ cfkm\gf] cUnf] cf;gdf a:g’eof] . ;a}n] b’O{ xft hf]8]/ gd:sf/ u/] . k|e’n] 6fpsf] xNnfpg’eof] . cem} dof{bf sfod /x]5 dfG5]sf] ;+;f/df < k|e’nfO{ z+sf nfUof] . k|e’n] :g]xk”0f{ efiffdf eGg’eof]– o;f] x]bf{ ltdLx? SofDk;df k9\g] ljBfyL{x? h:tf 5f}F . o;/L olt w]/} dfG5]x? s}nfz kj{tdf cfPsf] of] k|yd k6s xf] . ltdLx? oxfF lsg cfof}, Tof] s’/f dnfO{ yfxf t 5 t/ ltdLx?s} d’vaf6 ;’Gg rfxG5′ . hxfF ;d:of x’G5, ;dfwfg klg ToxL x’G5 . ltdLx?dWo]af6 Tof] 9fsf/fd efO af]n] x’G5 . 9fsfsf] 6f]kL nufPsf] kxf8af6 /fhwfgL k9\g eg]/ em/]sf] Pp6f blnt ls;fgsf] 5f]/f] lyof] pm . h’¿Ss p7\of] / af]Ng yfNof]– k|e’, d]/f] gfd 9fsf/fd ljZjsdf{ xf] . Pp6f ul/an] k|j]lzsf k/LIffdf *& k|ltzt c+s NofP/ pQL0f{ u/]F . !! / [email protected] sIff ufpFd} k9]F . *! k|ltzt cfof] . :gfts k9\g /fhwfgL l5/]F . xf]6ndf % 3G6f efF8f dfem\5′ . laxfg sn]h hfG5′ . k|fOe]6df xfdL bl/b|sf ;Gtfgn] df}sf kfpFb}gf}F . k|e’nfO{ yfxf 5 . ;/sf/L sn]h / ;fj{hlgs sn]hdf k9fO g} x’Fb}g . /fhgLlt, /fhgLlt, /fhgLlt . eidf;’/sf] ;+u7g rf/j6f tf/f ePsf] ;6{ nufP/ cfpF5g\ . w’Gw’sf/Lx? t emg\ lr/}lr/f . ;’Gtn] w’Gw’sf/L, l;6fdf]n w’Gw’sf/L, lqkmnfr”0f{ w’Gw’sf/L, uf9f /ftf w’Gw’sf/L, cg]s y/Lsf . k9\g xf]Og, n8\g cfPh:tf . xfdL 9fsf/fd / 6Lsf/fdx? /fd|f]l;t cWoog u/]/ cfkm\gf] eljio agfpg rfxG5f}F k|e’, xfdLnfO{ afFRg] cfwf/ eP k’U5 . xfdL ljb]z hfg klg ;Sb}gf}F . cfkm\gf] pBf]uwGbf ;~rfng ug{ klg k’FhL 5}g . k’FhL x’g]x? klg of] b]zdf nufgL ug{ 8/fpF5g\ . rGbf cftª\sn] ePsf pBf]uwGbf klg h/fhL0f{ eO;s] . aGbJofkf/ xf]Og, Jofkf/ aGbsf] l:ylt 5 . k|e’, SofDk;df x’g] /fhgLlts ultljlw sfns”6 hx/ eO;Sof] . ;/:jtLsf] kljq dlGb/nfO{ k6sk6s s’¿If]q agfOof] . of] /f]usf] :yfoL pkrf/ xf];\ k|e’ .
df}g eP 9fsf/fd . k|e’n] 6fpsf] xNnfpg’eof] . lgwf/df 8Dd 6Lsf nufPsf] kfqnfO{ ;Daf]wg ub}{ eGg’eof]– nf}, 6Lsf/fd ca ltd|f] kfnf] .
k|e’, x] bLgbofn Û kz’kltgfyn] xfdL ;a}sf] sNof0f u?g\ eGg]x? klg 5}gg\ cr]n . Tof] k|b”if0f–gu/Ldf a:g g;s]/ k|e’ klg knfog ePsf] s’/f w]/} cl3 ;’g]s} xf] . kTof/ nfUof] . emg\ Tof] @)%* ;fn h]7 !( ut]kl5 t xfdL ;Lwf;fbf g]kfnLsf ;GtfgnfO{ w]/} si6 x’g yfNof] . kljq / of]Uo u’¿x? b’n{e eP . rfs/Ldf Pdlkmn, v’/fkmftdf ljBfjfl/lw ug]{ em”/ u’¿x?sf] v’/n] SofDk;sf] cfFugdf 6]Sg yfNof] . ho g]kfn / nfn ;nfd ;a}eGbf 7″nf] of]Uotf eof] . o:tf] cj:yfdf xfdLn] s;/L ;do;fk]If u’0f:t/Lo lzIff kfpF5f}F < To;df yk n’tf]dfly sf]9 elgP em}F g]tfx?n] xfdLnfO{ cg]s ;+u7gsf gfddf /fhgLlt ug]{ agfP . cfkm\gf ;Gtfgx? ;ft ;d’b|kfl/ . pgLx?sf] ;Gtfgsf] eljio ;’/lIft =====.
P a”9f, P a”9f Û cfh st} hfG5′ eg]sf] xf]Og < sljhLx?sf] kmf]g slt k6s cfof] slt k6s Û ;’Tg kfPkl5 t s’Des0f{sf] klg afp . s;/L lt5f}{ P a”9f ;fx” < d]/L a”9Lsf] cfjfhn] lgb|f e+u eP5 . SofDk;sf] ultljlwn] lbSs eP/ vfgf vfFbf Kofh}Kofhsf] ;nfb vfPsf] lyPF . e’;’Ss lgbfP5′ . /fhwfgLdf lstfa ljdf]rg 5 . Totf klg hfg dg 5 . kf]v/faf6 klg lgDtf cfPs} xf] . stf hfg] stf < SofDk;df Pp6f r]nfnfO{ 7§]pnf] kf/fn] eg]sf] lyPF– r]nf, olb ;j{sNof0f rfxG5f} eg] ;a} ;+u7gsf ;fyLx? ldn]/ SofDk;leq slxNo} klg /fhgLlts x/st gug]{ k|:tfj kfl/t u/ . ljBfyL{ hLjgdf /fhgLlt hx/ xf], of] v/fgL x’g] /x/ xf] . xHhf/f}F z]/axfb’/x? w”nf]lk7f] ePkl5 dfq Pp6f z]/axfb’/ b]pjf lkPd x’G5g\– Tof] klg cIfd, lgsDdf . of] a”9f] u’¿sf] cd[t arg dfGof} eg] ;j{sNof0f x’g]5 . cGoyf, eL/af6 n8\g] uf]¿nfO{ =====, r]nf] s]xL af]n]g .
Discussion about this post