ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनका दिन पर्यटकलाई सवारी सुविधा

by चितवन पोष्ट
२०७० मंसिर २, आईतवार ०३:५६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । संविधानसभा निर्वाचनका दिन यातायात बन्द हुने र यसबाट पर्यटकीय सेवामा असुविधा पर्न जाने हँुदा उक्त दिन पर्यटक सटल बसहरू सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिई विमानस्थलबाट पर्यटक बसेका विभिन्न तारे होटलहरू र पुनः विमानस्थलसम्म दिनभर तीन वटा बस सञ्चालन हुने बताइएको छ ।
पहिलो बस विमानस्थलबाट नयाँ सडक, अन्नपूर्ण, याक एन्ड यति होटल हुँदै ठमेल चोक, एम्बेस्डर होटलबाट पुनः विमानस्थल जाने छ भने दोस्रो बस विमानस्थलबाट गौशाला दरबारमार्ग, ¥याडिसन होटल, महाराजगन्ज हायात होटल हुँदै विमानस्थल पुग्ने छ ।
त्यसैगरी तेस्रो बस विमानस्थलबाट तीनकुने एभरेष्ट होटल हुँदै माइतीघर, हिमालय होटल, जावलाखेल, सोल्टी होटल हँुदै पुनः विमानस्थल जाने व्यवस्था गरिएको छ । रासस

Related Posts

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

Discussion about this post

अन‌ि यो पनि

पत्रकार महासंघ चितवनको पदभार ग्रहण
राजनीति

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत चैत २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित...

Read more
Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

अपाङ्गले बनाएका फाइबरका सामग्री सिजी ल्यान्डमार्कमा

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

गैँडाकोट फुटबल क्लबलाई मेयर कपको उपाधि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In