ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रनपाको दुई करोड आम्दानी

by चितवन पोष्ट
२०७० मंसिर १, शनिबार ०२:४४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षमा दुई करोड आम्दानी गरेको छ । नगरपालिकाले शुक्रबार गरेको सार्वजनिक सुनुवाईमा आर्थिक वर्ष २०७०÷७१ को साउनदेखि कार्तिक महिनासम्म २ करोड १८ लाख ७ हजार ५ सय ६९ रुपैयाँ आम्दानी भएको  जानकारी गराएको छ ।
कार्यक्रममा वित्तीय विवरण प्रस्तुत गर्दै नगरपालिकाका लेखाअधिकृत सीताराम पोखरेलले कुल आम्दानीमध्ये १ करोड ८५ लाख उपभोक्ता समितिबाट आम्दानी भएको जानकारी दिए । त्यस्तै आन्तरिक श्रोतबाट २९ लाख ५० हजार रुपैयाँ नेपाल सरकारबाट विकास अनुदान ६० लाख ४६ हजार रुपैयाँलगायत अन्य शीर्षकबाट आम्दानी भएको पोखरेलले वताए ।
यसैगरी गत चार महिनामा २ करोड ३ लाख रुपैयाँ खर्च भएको लेखा अधिकृत पोखरेलले जानकारी दिए । गत वर्षको योजनाको भुक्तानीसमेत गरेर १ करोड २८ लाख पूँजीगत खर्च भएको उनले जानकारी दिए । गत वर्षभन्दा यो आर्थिक वर्षमा २ करोड बजेट कटौती भएकाले विकास निर्माणमा चाहिए जति रकम खर्च गर्न नसकिएको लेखाअधिकृत पोखरेलले बताए ।
कार्यक्रममा उपस्थित भएका नगरबासीहरुले आ–आफ्ना क्षेत्रमा भएका समस्या नगरपालिका सामु राख्दै सुझावसमेत दिएका थिए । जवाफमा नगरपालिकाका कार्यकारीअधिकृत पुरुषोत्तम सापकोटाले नगरबासीले उठाएका समस्याको समाधानमा आफू लाग्ने बताउँदै सेवा सुविधा नपाएका नगरवासी, वडा समिति, उपभोक्ता समितिहरुलाई आफूलाई जानकारी गराउन आग्रह गरे ।
नगरपालिकाका कार्यकारीअधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाप्रमुख तोरणराज पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका सिथए ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In