ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

परिवार दलको घरदैलो जारी

by चितवन पोष्ट
२०७० मंसिर १, शनिबार ०२:४१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाल परिवार दलले चितवनका पाँचैवटा निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारलाई तीव्रता दिने क्रममा क्षेत्र १ अन्तर्गत उम्मेदवार पातली तामाङको नेतृत्वमा भण्डारा गाविसको धमौरा, डडुवा, वीरेन्द्रनगर गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै क्षेत्र २ अन्तर्गत प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार टंकप्रसाद भट्ट तथा धर्मप्रसाद ढकालको नेतुत्वमा पदमपुर, पिठुवा, शक्तिखोर, रत्ननगर नगरपालिका, सिद्धि, जुटपानी गाविसको खोलेसिमल बजारमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । यस्तै क्षेत्र ३ अन्तर्गतका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार त्रिभुवन पौडेल तथा शेरबहादुर लामाको नेतुत्वमा भनपा ११, १२, १० लगायतका घरदैलो गरेको छ ।
क्षेत्र ४का उम्मेदवार रोशन पौडेलसहित मंगलपुर, शिवनगर, फूलवारी, भनपाको १३, १४ तथा क्षेत्र ५ का प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार राजेन्द्रप्रसाद अर्याल र रुकमिणी चौधरीको नेतृत्वमा माडीको अयोध्यापुरी, कल्याणपुर, बरुवा गाविसमा सयौँ कार्यकर्तासहित घरदैलो तथा चुनावी कार्यक्रम भइरहेको चुनाव परिचालन समितिका संयोजक केशव आचार्यले जानकारी दिए ।

Related Posts

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In