भण्डारामा शान्ति ¥याली

अन‌ि यो पनि

भण्डारा । भण्डारा–८ डडुवाका स्थानीयले बन्दको विरोधमा बुधबार शान्ति ¥याली निकालेका छन् । नेकपा–माओवादीले बन्द गरेर ठाउँ ठाउँमा बम राखेपछि समाज आतङ्कित बनेको डडुवावासीले शान्ति ¥याली निकालेका हुन् ।
भण्डारा बजारबाट निस्किएको शान्ति ¥यालीले गाविस परिक्रमा गरेको ¥याली संयोजक केदार आचार्यले जानकारी दिनुभयो । शान्ति ¥यालीमा सहभागीहरुले बन्द फिर्ता गरी शान्ति सद्भाव कायम गर्न माग गरे । ¥यालीपछि आयोजित कोणसभामा कार्यक्रम संयोजक आचार्यले नेकपा–माओवादीले गरेको बम आतंक तत्काल बन्द गर्न माग गर्नुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया