ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आचारसंहिताविपरीत पात्रो प्रकाशन

by चितवन पोष्ट
२०७० कार्तिक २७, बुधबार ०४:१५ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

[gview file=”http://dev.echitwanpost.com/wp-content/uploads/calender.tif”]नारायणगढ । निर्वाचन आचारसंहिताले दल तथा उम्मेदवारलाई प्रचार सामग्री प्रकाशनमा समेत सीमा तोकेको छ, तर पनि उम्मेदवारहरुले आचारसंहिताविपरीत प्रचार सामग्री छापेका छन् ।
चितवन क्षेत्र ३ की फोरम लोकतान्त्रिककी प्रत्यक्षतर्फकी उम्मेदवार निरू कार्कीले निर्वाचन आचारसंहिताविपरीत बेमौसमी भित्तेपात्रो प्रकाशित गरेर वितरण गरेकी छिन् । आचारसंहितामा प्रचार सामग्री ७५ ग्रामको पेपरमा एक रंगको मुद्रक तथा प्रकाशन गर्ने दल तथा उम्मेदवारको नाम उल्लेख गर्नु पर्ने प्रावधान राखिएको छ ।
तर उम्मेदवार कार्कीले यसको ठाडो उल्लंघन गरेकी छन् । उनले दुई कलरको भेत्तेपात्रो छापेकी छन् । पात्रो आचारसंहिता भन्दा तीन गुणा गरूङ्गो कागजमा छापिएको छ । २०० ग्रामभन्दा बढीको कागजमा छापिएको २०७० सालको भित्तेपात्रो वर्ष सकिन लाग्दा आएको छ ।

Related Posts

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

ओली प्रतिगमन उन्मुख : पोखरेल

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर

Discussion about this post

अन‌ि यो पनि

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु
प्रमुख समाचार

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

भरतपुर । चितवनमा चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा सवारी दुर्घटनाबाट ५८ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट पुसमा...

Read more
बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

उपभोक्ता संरक्षण ऐन परिमार्जन गर्न किराना व्यवसायीको माग

अम्ब्रेला स्ट्रीटमा आन्तरिक पर्यटक बढ्दै

चितवनमा कोरोना : ४१ हजारको परीक्षण, १६ प्रतिशतमा संक्रमण, दुई प्रतिशतको मृत्यु

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

ओली प्रतिगमन उन्मुख : पोखरेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In