नेमकिपाको घरदैलो

अन‌ि यो पनि

भरतपुर । नेपाल मजदुर किसान पार्टीले प्रचार संयोजक हरिप्रसाद दुवालसहित भरतपुर १, २, ३ र ४ वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ ।
क्षेत्र ३ का उम्मेदवार पदम थापामगरले शिक्षा, स्वास्थ्य निःशुल्क,  रोजगारीको ग्यारेन्टी गराउन र क्रान्तिकारीको भूमिसुधारको निम्ति नेमकिपालाई जिताउन अनुरोध गरे ।
कार्यक्रममा चितवनका अन्य उम्मेदवार रविन प्रधान र मोहन प्रजाले मादल चिन्हमा भोट हाल्न अनुरोध गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया