ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चुनावी प्रचारमा स्वाभिमान पार्टी

by चितवन पोष्ट
२०७० कार्तिक २३, शनिबार ००:५१ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय स्वाभिमान पार्टी चितवनले संविधानसभा सदस्य निर्वाचन २०७० को चुनावी प्रचारलाई तीव्रता दिएको छ । निर्वाचन प्रचारप्रसारको लागि जिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेदवारस“गै घरदैैलोमा हि“डेर चुनावी प्रचार अघि बढाएका हुन् ।
राष्ट्रिय स्वाभिमान पार्टीले शुक्रबार मंगलपुर गाविसको वडा नम्वर ४, ५, ६, ७ र ८, शारदानगर गाविसको सबै वडा, क्षेत्र नम्वर ५ को दिव्यनगर, शुक्रनगर र पार्वतीपुरमा घरदैलो कार्यक्रम गरेको हो ।
राष्ट्रिय स्वाभिमान पार्टी निर्वाचन क्षेत्र नम्वर ४ का प्रत्यक्ष उम्मेदवार प्रेमप्रकाश पौडेलका अनुसार पार्टीका सबै क्षेत्रका उम्मेदवारस“गै भएर घरदैलोमा हि“डेका हुन् । राष्ट्रिय स्वाभिमान पार्टीले चितवन निर्वाचन क्षेत्र नम्वर २ बाट चुनावी प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम सुरु गरेको हो । यसअघि चितवन क्षेत्र नम्वर २ र ३ का सबै क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको उम्मेदवार पौडेलले बताए । शनिबारदेखि गीतानगर, फूलबारी, पटिहानी, जगतपुरलगायत निर्वाचन क्षेत्र नम्बर ४ को सबै क्षेत्र र क्षेत्र नम्वर ५ का माडीका चार गाविसमा चुनावी प्रचार प्रसारको कार्यक्रम रहेको उनले बताए ।
राष्ट्रिय स्वाभिमान पार्टीले चितवनको चार वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाएको छ । क्षेत्र नम्वर १ बाहेक अन्य क्षेत्रमा उम्मेदवार उठाएका हुन् । क्षेत्र नम्वर २ मा इश्वरीचन्द्र कोइराला, क्षेत्र नम्वर ३ मा धु्रवराज मिश्र, क्षेत्र नम्वर ४ मा प्रेमप्रकाश पौडेल र क्षेत्र नम्वर ५ मा देवनारायण भण्डारी उम्मेदवार छन् । हिन्दु राज्य कायम, जातीय संघीयताको विरोध, राज्यले अन्य जातजातिमा राखेकालाई आदिवासीमा सूचीकृत गरिनुपर्ने, जातीय आरक्षण खारेज गरी वर्गीय आरक्षणको व्यवस्था गरिनेलगायतका एजेण्डा राखी संविधान सभा सदस्य निर्वाचन २०७० मा भाग लिएको पार्टीले जनाएको छ ।

Related Posts

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In