भरतपुर । एनेकपा माओवादी क्षेत्र ५ का उम्मेदवार अमिक शेरचनको गाडी तोडफोड गरेको आरोपमा नेकपा माओवादीका क्षेत्र ५ इन्चार्ज टंक रेग्मी गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रेग्मीलाई बुधबार राति दस बजे घरबाटै पक्राउ गरेको हो । नेकपा माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता रेग्मीलाई विना सर्त नछाडे आन्दोलन गर्ने जनाएको छ ।
Discussion about this post