८८ जना कांग्रेसमा प्रवेश

अन‌ि यो पनि

नारायणगढ । विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको संख्या बढिरहँदा चितवन क्षेत्र १ मा विभिन्न पार्टी परित्याग गरी ८८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । खैरहनी गाविस–३, भजहीमा आयोजित चुनावी सभामा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
विभिन्न पार्टी छोडी नेपाली कांग्रेस प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वसभासद उमा रेग्मीले फूलमाला र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । रेग्मीले संविधान बनाउन नेपाली कांग्रेसबाहेक कुनै पनि दलको सामर्थ नभएको जिकिर गर्नुभयो । कोणसभा नेपाली कांग्रेस  खैरहनी गाविसका अध्यक्ष भजन मुडवरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया