ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विकास कोइराला घरदैलोमा

by चितवन पोष्ट
२०७० कार्तिक २२, शुक्रबार ०२:३७ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रचार–प्रसार अभियानलाई तिव्रता दिएसँगै स्वतन्त्र उम्मेदवारहरुले पनि प्रचार–प्रसार कार्यलाई तीव्रता दिएका छन् । चितवन क्षेत्र ४ मा स्वतन्त्रबाट उम्मेदवार दिएका विकास कोइरालाले पनि चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
कोइरालाले बिहीबार क्षेत्र ४ का विभिन्न स्थानमा कोणसभासँगै घरदैलो अभियानलाई जारी राखे । बिहीबार शिवनगरको महेन्द्र चोक, लामा चोकमा सयौँको उपस्थितिमा कोइरालाले कोणसभामा आफू अखण्ड चितवन र युवाको भावनालाई समेटेर अघि बढ्ने भएकोले आफूलाई मतदान दिन आग्रह गरेका थिए । उनले आफू स्वतन्त्र उम्मेदवार भएकाले सबै जनताको साझा उम्मेदवार भएको तर्क गर्दै सबैको आवाज बुलन्द बनाउन चुनाव चिन्ह सयपत्री फूलमा मतदान गर्न आग्रह गरे । कोइरालाले समाज परिवर्तन, न्याय र युवाको भविष्य निर्माण आफ्नो प्राथमिकता रहेको बताए ।
यस्तै कोइरालाले शिवनगर, शारदानगर, मंगलपुरलगायतका स्थानमा मतदाताको घरघरमा पुगी घरदैलो अभियानलाई जारी राखे ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति
समाज

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

चितवन । माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आइतबार...

Read more
सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In