भरतपुर । जिल्लामा ५८ वटा हतियार संकलन भएको छ । संविधानसभाको अर्को चुनावलाई ध्यानमा राखी प्रशासनले इजाजत प्राप्त हतियार माग गरेकोमा ५८ वटा संकलन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।
सय बढी इजाजत प्राप्त हतियार रहेपनि ५८ हतियार प्रहरी प्रशासनमा बुझाइएको हो । इजाजत प्राप्त हतियार बुझाउन प्रहरीले बारम्बार सम्बन्धित व्यक्तिलाई अनुरोध गरिरहेको छ ।
Discussion about this post