ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

काँग्रेसका दुई बागी उम्मेदवार

by चितवन पोष्ट
२०७० आश्विन १८, शुक्रबार ०४:०१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कावासोती । तडकभडकसहित नवलपरासीमा क्रियाशील विभिन्न राजनीतिक दलका उम्मेदवारले आफ्नो मनोनयनपत्र जिल्ला निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा एमाओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेसवादी दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
अघिल्लो संविधानसभामा दोस्रो ठूलो दल रहेको काँग्रेसका दुई  नेताले बागी रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नवलपरासीको निर्वाचन क्षेत्र नं ४ मा क्षेत्रीय सभापति गुणनिधि तिवारी र क्षेत्र नं ५ मा स्वास्थ्य विभागका सदस्य राधेश्याम पाठकले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् । काँग्रेसले निर्वाचन क्षेत्र नं ४ मा जिल्ला सभापति देवेन्द्रराज कँडेल र क्षेत्र नं ५ मा विक्रम खनाललाई टिकट दिएपछि उनीहरु बागी बनेका हुन् ।
क्षेत्र नं ३ मा एमालेका पार्टी सचिव विष्णु पौडेलले उम्मेदवारी दिने भनिए पनि अन्तिम समयमा पूर्व जिल्ला सचिव कृष्ण पौडेललाई उम्मेदवारी दर्ता गर्न लगाइएको छ । एक महिलासहित ६ क्षेत्रमा एमालेले उम्मेदवारी दिएको हो । एमाओवादी र एमालेले एक÷एक जना महिला उम्मेदवार उठाएका छन् ।  रासस

Related Posts

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
समाज

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

बाँके ४ वैशाख । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ।...

Read more
‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

बिरामी बढेसँगै रगतको अभाव

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In