ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बाढी प्रभावित क्षेत्रमा स्कुल भवन

by चितवन पोष्ट
२०७० आश्विन १५, मंगलवार ०२:५८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी । माडीको बाढी प्रभावित क्षेत्र रतनी धोवाहामा आइकन राउण्ड टेवल सेबनले स्थानीय प्राविमा दुई कोठे भवन निर्माण गरिदिएको छ ।
०६९ चैत्रदेखि निर्माण सुरू भएको भवन जेष्ठ २० मा निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । क्षेत्र नं. ५ का एमाओवादीका उम्मेदवार अमिक शेरचनले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
राप्रावि रतनि धोवाहामा रहेका तीनवटा भवनहरुमा बढ्दो विद्यार्थिको चापलाई मध्यनजर गर्दै भवन निर्माणमा सात लाख रुपैयाँ सहयोग गरेको सामाजिक संस्था राउण्ड टेवलका अध्यक्ष विशाल अग्रवालले बताउनुभयो ।
नयाँ भवनमा करिव ८० जना विद्यार्थीहरुले पढ्न सक्ने छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित महतोले विद्यालयमा कक्षा एकमा पढ्ने विद्यार्थीहरु अझै पनि चिसो भुइँमा बसेर पढ्नुपर्ने वाध्यता रहेको बताउनुहुन्छ । दलित र सिमान्तकृत बोटे सहनी जातको बाहुल्यता रहेको सो क्षेत्रमा अधिकांश बाढीबाट विस्थापितहरु रहेको पाइन्छ । विद्यालयका प्रधानाध्यापक विश्वनाथ महतोले माविलाई निमाविका रुपमा विस्तार गर्ने कार्ययोजना अघि बढाइने जानकारी दिनुभयो ।
चारैतिर रतनी, मगुवई र रेवा खोलाले घेरिएको धोवाहा बस्तीमा जंगली जनावरले पनि सास्ती दिने गरेको स्थानीयको भनाइ छ । सो विद्यालयको टिनको छाना जीर्ण, खानेपानी र शौचालयको अभाव, शिशु शिक्षिकाको तलब न्यून, पुस्तकालयको अभाव रहेको शिक्षकहरुले बताएका छन् ।

Related Posts

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

Discussion about this post

अन‌ि यो पनि

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने
प्रमुख समाचार

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट चितवनका...

Read more
अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

नेकपाका मुख्य सचेतकमा भट्टराई

नेकपाका मुख्य सचेतकमा भट्टराई

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In