भरतपुर । चित्रवन बचत तथा ऋण सहकारी संस्थाले बाल बचतकर्ताहरुको भेला, ¥याली तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । शिक्षा उप–समिति सदस्य सीता रेग्मीको अध्यक्षता तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार सदस्य सोमराज खनियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संस्थाबारे बताए । संस्थाका सञ्चालक सदस्य सारदा पौडेलले स्वागत मन्तव्य तथा सचिव सन्तबहादुर गुरूङले मन्तव्य दिए ।
Discussion about this post