गैंडाकोट । लायन्स क्लब अफ गैंडाकोटको मंगलबार सम्पन्न नवौ अधिवेशनले गोविन्द सुवेदी(धुर्व) को अध्यÔतामा कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यÔमा Èडानन्द लामिछाने, द्वितीय उपाध्यÔमा सीता न्यौपाने, तृतीय उपाध्यÔमा राजेन्द्रप्रसाद गौडेल, सचिवमा शिवराज काफ्ले, कोषाध्यÔमा जनुमाया सिग्देल, सहसचिवमा देशबन्धु सिग्देल चयन भएका छन् । सदस्यता बृद्धि अधिकृतमा रमाकान्त खरेल, जनसम्पर्क अधिकृतमा शान्ति सापकोटा तथा लक्ष्मी भट्टराई चयन भयका छन् । क्लबका अध्यÔ हरिराम सापकोटाको अध्यÔतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post