भरतपुर । बागीश्वरी आध्यात्मिक परिषद्ले मधुमेह, उच्च रक्तचाप, मुुटुरोगजस्ता नसर्ने रोगबारे छलफल गर्न एकदिने गोष्ठी गरेको छ । छलफल गोष्ठी बागीश्वरी आध्यात्मिक परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्णहरि देवकोटाको अध्यक्षतामा भएको थियो । स्वास्थ्यसम्बन्धी जिज्ञासाको जवाफ वरिष्ठ प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालाले दिएका थिए ।
Discussion about this post