ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

देवघाट क्षेत्रको अनुगमन

by चितवन पोष्ट
२०७१ चैत्र ६, शुक्रबार ०१:३६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

देवघाट । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले  दिएको अनुदानको प्रभावकारी उपयोग भए नभएको बारे तनहुँको देवघाट क्षेत्र विकास समिति अन्र्तगतका निकायहरुको  बिहीबार अनुगमन तथा सुपरिवेक्षण गरेको छ ।
अनुगमनका लागि मन्त्रालयका सहसचिव शंकरप्रसाद पाठक उपसचिव भरत शर्मा र मीरा शेरचन, नायव सुब्बा नवराजलगायतका टोली देवघाट आएका हुन् । सोही अवसरमा देवघाट क्षेत्र विकास समिति  परिसरमा भएको छलफल कार्यक्रममा देवघाट धाममा देखिएका समस्याहरुको खोजी गदै समधानका लागि कार्यक्रमहरु तय गर्न मन्त्रालय लागि परेको सहसचिव पाठकले बताए  । क्षेत्र विकासका  अध्यक्ष शैलेन्द्र पियाले देवघाट क्षेत्र विकासका लागि छुट्टै ऐनको आवश्यकता भएको बताउँदै देवघाट मा वृद्धवृद्धाका जीवनयापन सहज बनाउने कार्यक्रमको आवश्यकता औल्याए ।
महिला विकास कार्यालयकी अधिकृत रमा अधिकारीले देवघाटमा रहेका वृद्धवृद्धाका लागि गाविस, जिविसलगायतका स्थानीय निकायले योजना तर्जुमामा  नपारेको गुनासो गरिन् ।
अनुगमन कार्यक्रमा जिल्ला प्रशाशन कार्यालय चितवनका प्रशासकीय अधिकृत कमलप्रसाद आर्चाय, महिला विकास कार्यालय चितवनका महिला विकास निरीक्षक रञ्जना पौडेल, क्षेत्र विकासका कार्यकारी निर्देशक जयकृण्ण शर्मा, सदस्य टकंनाथ पौडेल, इन्दिरा आश्रमका सचिव गोमा अर्याललगायतको उपस्थिति रहेको थियो । अनुगमन टोेलीले चितवन तथा नवलपारासीमा  अनुदान दिइएका संघसस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गर्ने जनाएको छ ।

Related Posts

Chitwan Post

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In