ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘जातीय राज्यले हिंसा भड्काउँछ’

by चितवन पोष्ट
२०७१ फाल्गुन २५, सोमबार ०१:२८ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा फागुन १ देखि ३ गतेसम्म सम्पन्न नेपाल क्रान्तिकारी विद्यार्थी संघको ११ औं राष्ट्रिय सम्मेलनका सहयोगीहरुलाई धन्यवाद ज्ञापन तथा सिंहावलोकन कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले देशको स्वाधीनता र नेपाली जनताको हित जोगाउन नेमकिपाले शासक दलहरुलाई खबरदारी गरिरहेको चर्चा गर्दै जनताको दैनिक जीवनमा आमूल परिवर्तन ल्याउन पूँजीवादी व्यवस्था ध्वस्त पार्नुपर्ने बताए ।
हिंसा भड्काउने हुँदा नेमकिपाले जातीय राज्यको विरोध गरिरहेको स्पष्ट पार्दै सदस्य गोसाईले संसद पुनःस्थापना गर्ने नेमकिपाको मतले सार्थकता पाएजस्तै हिमाल, पहाड र तराई जोडिएको उत्तर दक्षिणको संघीय प्रदेशले मात्र देश र जनताको हित हुने बताए ।
सैद्धान्तिक ज्ञान नै शक्तिशाली हतियार हुने चर्चा गर्दै सदस्य गोसाईले विद्यार्थी कार्यकर्ताहरुलाई नेमकिपाका प्रकाशनहरुको गम्भीरतापूर्वक अध्ययन गर्न जोड दिए ।  नेपाल क्रान्तिकारी विद्यार्थी संघको ११ औं राष्टिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नीरज लवजूले जहाँ कठिनाइ र अवरोध त्यहाँकाम गर्न नेक्राविसंघ तत्पर रहेको बताए ।
नेक्राविसंघ चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासी, नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवाल, नेक्राविसंघका केन्द्रीय सदस्य प्रकाश गुरूङ, विद्यार्थीहरु भीम पाण्डे, शुभलाल चेपाङ, मेनुका थापालगायतले आआफ्नो धारणा राखेका थिए ।

Related Posts

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In