ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सकियो सहिद सप्ताह

by चितवन पोष्ट
२०७१ फाल्गुन २२, शुक्रबार ०२:१४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एमाओवादी चितवनले बिहीबार सहिद र बेपत्ता परिवारलाई सम्मान गरि सहिद सप्ताहको समापन गरेको छ ।
१० वर्षे विद्रोहमा पहिलोपटक मारिएका गोरखाका दिलबहादुर रम्तेललगायतको संझनामा फागुन १४ बाट एमाओवादीले सहिद सप्ताह मनाएको थियो  । यसपटकको सहिद सप्ताहमा पञ्चायती शासकले जेल सार्ने निहुँमा सुखानी जंगलमा मारिएका आजादसहितका पाँच जना सहिद भएको दिनको पनि एमाओवादीले संझना गरेको थियो ।
जिल्ला पार्टी कार्यालयमा आयोजित सहिद सप्ताहको समापन कार्यक्रममा बोल्दै एमाओवादी ताम्सालिङ् राज्य समितिका इन्चार्ज नारायण दाहालले विद्रोहमा मारिएका, वेपत्ता र घाइतेहरुको योगदानले देशमा आमूल परिवर्तन भएकाले उनीहरुको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
विद्रोहमा मानिएकी हरिकला पौडेलका दाजु चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष यमबहादुर परियारले सहिद सप्ताहको बारेमा बोलेका थिए । यसैगरी सहिद सप्ताहको अन्तिम दिन बिहीबारनै एमाओवादीले चितवनका अन्य तीन ठाउँमा कार्यक्रम गरी सहिद र वेपत्ता परिवारलाई सम्मान गरेको छ । चितवन जिल्लामा १० वर्षे विद्रोहको एक सय जना भन्दा बढीले ज्यान गुमाएका छन् ।

Related Posts

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला

काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In