ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खाद्यान्नमा विषादी बढ्नुमा उपभोक्ता दोषी

by चितवन पोष्ट
२०७१ फाल्गुन २१, बिहीबार ०१:५० गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । उपभोक्ता अधिकार हित संरक्षण मञ्च र वाली संरक्षण निर्देशनालय हरिहर भवनले संयुक्त रुपमा गरेको अन्तक्र्रिया कार्यक्रमका बक्ताहरुले उपभोक्ता सचेत नहुदा नै खाद्यान्न तथा तरकारीमा विषादीको प्रयोग बढेको बताएका छन् ।
बुधबार भएको अन्तक्र्रियामा उनीहरुले तरकारी तथा अन्न वाली लगाउँदा देखिकै विषादी प्रयोगमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
‘अहिले विषादी वढी प्रयोग भएका खाद्यान्न र तरकारीहरु जथाभावी प्रयोगमा आइ रहेका छन्’, निर्देशनालयका महानिर्देशक डिल्लीराम शर्माले भने, ‘नेपालमा प्रतिबन्धित विषादीहरुको समेत प्रयोग वढ्दो छ । पहिला त्यस्ता प्रतिबन्धित विषादीहरुको प्रयोगमा रोक लगाउन जरुरी छ ।’उपभोक्ताहरु सचेत नभएसम्म वढ्दो विषादीको प्रयोगमा कमी ल्याउन नसकिने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित अभियन्ता ज्योति बानियाले प्रतिबन्धित विषादीको प्रयोग वढी भएकाले त्यसको नियन्त्रणमा चितवनले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । ‘विषादीकै कारण क्यान्सर लगायतका डरलाग्दा रोगको संक्रमणमा पर्नुपर्ने वाध्यता हामीमा छ’ उनले भने, ‘विषादी प्रयोग नियन्त्रणका लागि विशेष अभियान चलाउनुपर्ने आवश्यकता छ ।
नेपालमा क्लोरडेन,डीडीटी, डाइलल्ट्रिन, इन्ड्रिन, अल्ड्रिनलगायतका १५ प्रकारका विषादीहरु प्रयोगमा रोक लगाइए पनि यसको सहजै प्रयोगमा आइरहेका उनको भनाइ छ ।
‘विषादीको नकारात्मक असरवाट बच्न र अरुलाई बचाउन पनि यसको प्रयोगमा निषेध गर्न जरुरी छ’, उनले भने ।
उपभोक्ता हित संरक्षण मञ्च चितवनका अध्यक्ष श्रीप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झण्डै सय भन्दा वढी सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

Related Posts

Chitwan Post

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In