ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा केराखेतीको बिमा सुरु

by चितवन पोष्ट
२०७१ फाल्गुन २०, बुधबार ०१:४० गते
in अर्थ, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवन । केरा उत्पादक सङ्घकोे पहलमा चितवनमा किसानले केराखेतीको बिमा गर्न सुरु गरेका छन् ।
केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष विष्णुहरि पन्तका अनुसार पहिलो चरणमा २५ जना किसानले आफ्नो केराखेतीको बिमा सुरु गरेका छन् । पच्चिस जना किसानले ६० बिघा Ôेत्रफलमा लगाएको केराखेतीको बिमा गरेको उनले बताए ।
प्रत्येक एक बिघाको रु तीन लाख १२ हजार १२० बराबरको दरले रु एक करोड ८० लाखको बिमा गरेको अध्यÔ पन्तले जानकारी दिए । बिमा गर्नेमा सङ्घमा आबद्ध मर्कण्ड केरा उत्पादक सहकारी संस्था र लगनशील केरा समूहमा आबद्ध किसान छन् ।
सङ्घमा १३ वटा उपसमिति आबद्ध छन् । बिमाअनुसार पाँच प्रतिशत प्रिमियम कम्पनीलाई तिर्नुपर्नेछ । त्यसमा २५ प्रतिशत किसान तथा ७५ प्रतिशत सरकारले तिर्ने अध्यक्ष पन्तले बताए । केराखेतीको बिमा नहुँदा किसानले प्रत्येक वर्È आउने हावाहुरी र असिनापानीका कारण करोडौँको Ôति बेहोर्न बाध्य भएका थिए ।
गत वर्È चितवनका किसानले रु आठ करोडभन्दा बढीको Ôति व्यहोरेका थिए । पूर्वी चितवनको रत्ननगर, पमदपुर, जुटपानी, चैनपुरर तथा पश्चिम चितवनको जगतपुर क्षेत्रमा केराखेती गरिँदै आएको छ । चितवनमा ५२५ जना कृÈकले दुई हजार बिघा क्षेत्रफलमा केराखेती गर्दै आएको जिल्ला कृषि कार्यालयले जनाएको छ । रासस

Related Posts

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

टिकटकको ठाउँ लिँदै थोप्ला

टिकटकको ठाउँ लिँदै थोप्ला

दुई करोड ८५ लाख रुपैयाँ लागतमा बनेको दाना उद्योगको उद्घाटन

दुई करोड ८५ लाख रुपैयाँ लागतमा बनेको दाना उद्योगको उद्घाटन

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In