खैरहनी । वातावरणमैत्री ताजा तरकारी उत्पादन तालिम सम्पन्न भएको छ । रासायनिक मल तथा विषादीको न्यूनीकरण गर्ने उद्देश्यले बहुआयामिक स्रोत केन्द्र नेपाल नामक संस्थाले कृषकहरुका लागि तालिम दिएको हो । खैरहनी, कठार, कुमरोज, रत्ननगरका ७५ जना कृषकहरुलाई तीन चरणमा तालिम प्रदान गरिएको बहुआयामिक स्रोत केन्द्र नेपाल फिल्डका कार्यक्रम अधिकृत प्रकाश श्रेष्ठले बताए ।
Discussion about this post