परासी । नवलपरासीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले शनिबार राति अवैध १२ हजार कुखुराको चल्ला बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवसरमा भारतीय चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो । हरपुर सशस्त्र प्रहरी बल र बेलासपुर सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक्त परिणामको चल्ला बरामद गरेको हो । उक्त चल्लाको बजार मूल्य ९ लाख बराबर पर्दछ ।
Discussion about this post