भरतपुर । भरतपुर बजार व्यवस्थापन समिति चितवनले कार्यसमितिका सचिव घनश्याम पौडेलको शीर्घ रिहाइ गर्न माग गरेको छ ।
पौडेल हाल डा नारायणबहादुर थापाको अपहरण मुद्दामा प्रहरी हिरासतमा रहेका छन् । भरतपुर बजार व्यवस्थापन समितिले विज्ञप्ति जारी गरी घटनाको सत्य पत्ता लगाइ निष्पक्ष छानविन गर्न पनि माग गरिएके छ ।
Discussion about this post