नारायणगढ । प्रजातन्त्र दिवसको अवसरमा बिहीबार क्याम्पाचौरमा राजनीतिक दल र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा राजनीतिक समूहले कर्मचारी समुहलाई ६ काविरूद्ध ७ गोलले पराजित गरेको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले बताए ।
Discussion about this post