ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रनिङ शिल्डको उपाधि जानकीलाई

by चितवन पोष्ट
२०७१ फाल्गुन ७, बिहीबार ०२:०४ गते
in खेलकुद, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलहरुमा कुल १५१ अंकका साथ मेघौलीको जानकी उच्च माध्यमिक विद्यालयले विजय हासिल गरेको छ । प्रतियोगितामा दुर्गा शेषकान्त उमावि विजयनगर दोस्रो र प्रेमबस्ती उच्च मावि तेस्रो भए ।
प्रतियोगिताअन्तर्गत बुधबार छात्र र छात्राहरुबीच विभिन्न ८ विधाका खेलहरु सम्पन्न भएका थिए । पाँच हजार मिटर दौड छात्रतर्फ दुर्गा शेषकान्त उमाविका नरेश तामाङ र पाँच हजार मिटरकै छात्रातर्फ प्रेमबस्ती उमाविकी समीक्षा पोख्रेल पहिलो भएका छन् ।
ज्याभलिङ थ्रो छात्रतर्फ दुर्गा शेषकान्त उमाविका वीरेन्द्र चौधरी र छात्रातर्फ लक्ष्मी उमावि लंकूकी देवी मल्ल प्रथम भए । आठ सय मिटर दौडमा छात्रतर्फ दुर्गा शेषकान्त उमाविका नरेश तामाङ् र छात्रातर्फ जानकी उमाविकी भावना महतो पहिलो भएका थिए  ।
हाइजम्पको छात्रतर्फ माध्यमिक विद्यालय गवैका रामनाथ चौधरी  र छात्रातर्फ जानकी उमाविकी संगम महतोले प्रथम स्थान हासिल गरे । भलिबल खेलको छात्रतर्फ भीमनगर उमावि तथा छात्रातर्फ जानकी उमावि पहिलो हुन सफल भए ।
ट्रिपल जम्प छात्रतर्फ जानकी उमाविका भुवन महतो पहिलो भए भने ट्रिपल जम्पकै छात्रातर्फ माध्यमिक विद्यालय गवैकी रेजिना राउत पहिलो भइन् ।
त्यसैगरी, दुई सय मिटर दौड छात्रतर्फ वीरेन्द्र आदर्श माविका विज्ञान चौधरी पहिलो र छात्रातर्फ जानकी उमाविकी सञ्जु कुमाल पहिलो भइन् । चार सय मिटर रिलेको छात्रतर्फ दुर्गा शेषकान्त उमावि प्रथम तथा छात्रातर्फ जानकी उमावि प्रथम भएको छ । प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई प्रमाणपत्र तथा शिल्डसहित सम्मान गरिएको थियो ।

Related Posts

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकप फुटबलको उपाधि

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकपको उपाधि

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
स्वास्थ्य

चितवनमा तीन दिनमा १० जना संक्रमित

भरतपुर । चितवनमा तीन दिनमा १० जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार कुल संक्रमितको संख्या ६ हजार ९६२ जना...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In