ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

द्वन्द्वपीडितको तथ्यांक पुनः संकलन हुने

by चितवन पोष्ट
२०७१ फाल्गुन ६, बुधबार ०३:५९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । सरकारले भर्खरैमात्र सत्य निरूपण तथा मेलमिलाप गठन गरेलगत्तै स्थानीय शान्ति समिति चितवनले द्वन्द्वका समयमा पीडित बनेका व्यक्तिहरुको पुनःलागत संकलनको काम सुरू गर्ने भएको छ ।
समितिले सोमबार भरतपुरमा आयोजना गरेको गाउँ तथा नगरस्तरीय शान्ति समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रममा फागुन ११ गतेभित्र लागत संकलन गरी कार्यालयमा बुझाउन गाउँस्तरका शान्ति समितिलाई आग्रह गरेको छ । चितवनमा यसअघि एक हजार १४७ वटा द्वन्द्वपीडितको निवेदन परेकोमा ५ सयजनाले राहत बुझेको स्थानीय शान्ति समिति चितवनले जनाएको छ ।
शान्ति समितिको तथ्याङ्कअनुसार द्वन्द्वका समयमा ३८ जना बेपत्ता, ९७६ जना घाइते तथा अपाङ्ग, ९३ जना अपहरण र ११९ जना बालबालिका टुहुरा भएका छन् । तथ्याङ्क अझै अपुरो रहेकाले वास्तविक तथ्याङ्क संकलनका लागि अहिले दोस्रो चरणमा काम सुरू गर्न लागिएको द्वन्द्व प्रभावित व्यक्ति, परिवारको हकमा नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा गठित कार्यदलका प्रवक्ता रामचन्द्र घिमिरेले बताए ।
सरकारले यस विषयमा वास्तविकता बाहिर ल्याउनका लागि आयोग बनाइ सकेकाले द्वन्द्वपीडितलाई राहत दिनका लागि अब कुनै समस्या नआउने उनको विचार थियो । चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले द्वन्द्वपीडितको वास्तविकता नबुझी सरकारले राहतको कोटा निर्धारण गर्दा समस्या आएको बताए ।
शान्ति समितिका निमित्त संयोजक जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाविस सचिव हकहीत संरक्षण मञ्चका प्रद्युम्न खड्का, साविकको पटिहानी शान्ति समितिका संयोजक हरिकृष्ण सुवेदी, माडीका कारी महतो, शान्ति समितिका सदस्य बद्री तिमल्सिना, निशा न्यौपाने, मुकुन्द दहाललगायतले बोलेका थिए ।

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In