ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रणय दिवसमा सौराहा भरियो

by चितवन पोष्ट
२०७१ फाल्गुन ३, आईतवार ०१:३७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

प्रेमपत्र लेखनको उपाधी एन्जिलालाई   
भरतपुर । चितवनको सौराहामा आयोजना भएको फुड फेष्टिबल र शनिबार परेको भ्यालेन्टाइनको दिन सौराहा विदेशी तथा स्वदेशी  पर्यटकले भरियो ।
सौराहामा अधिकांश आन्तरिक पर्यटकले भरिएको संयोजक श्रीलाल परियारले बताए । उनका अनुसार सौराहामा अन्य दिनभन्दा शनिबारको रौनक उत्कृष्ट भएको थियो । करिव २५ सय मानिस बस्न मिल्ने सौराहाका होटलहरु भरिएको रेवान सौराहाका अध्यक्ष सीताराम कुमालले बताए ।
फुड फेष्टिबलमा शनिवार प्रेमपत्र लेखन प्रतियोगिता मुख्य आकर्षण रहेको थियो । प्रणय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमले प्रेम जोडीलाई रोमाञ्चित बनाएको थियो । उक्त प्रतियोगितामा ११ जना सहभागी थिए । सहभागीलाई उछिन्दै सौराहाकी एन्जिला चापागाईंले उपाधि जितेकी थिइन् । उनले साहित्यमा रूची भएकाले वास्तविक जीवनमा प्रेमपत्र नलेखे पनि प्रतियोगितामा सहभागी भएको बताइन् ।
निर्णायक रहेका चर्चित साहित्यकार धनराज गिरीले उनको प्रेमपत्रमा राम्रो भाषा र भावपूर्ण शैली हुनुपर्ने बताए । प्रतियोगिताकी विजेता एन्जीलालाई टिफिन हाउसले ३ हजार पुरस्कार दिएको थियो ।  शनिबार नै  भएको डोरी तान्ने प्रतियोगितामा सौराहा जेसीजले उपाधी जितेको महोत्सव पुर्वसंयोजक राजन भट्टले बताए ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाको आयोजनामा भएको फुड फेष्टिवलमा  शनिवार गायक शिव परियार , पशुपति शर्मा , शान्ती श्री परियार , रमेशराज भट्टराईको प्रस्तुतीमा दर्शक झुमेका थिए । आज एकैदिन २५ हजार बढी दर्शकले महोत्सव हेरेको आयोजकले बताएको छ ।  महोत्सवको आम्दानी सौराहाको सरसफाई र बालश्रम न्युनिकरणमा खर्च गरिने प्रचार संयोजक राजकुमार श्रेष्ठले बताए ।
१) सौराका फुड फेष्टिबलमा प्रेमपत्र लेखनमा सहभागी प्रतियोगिहरु । २) फेष्टिवलमा दर्शको भिड ।

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In