सौराहा । सौराहा सामुदायिक पुस्तकालयद्धारा संचालित प्राविधिक ज्ञान सेवा कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन र यसले कृषिमा पार्ने असरसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
सौराहा सामुदायिक पुस्तकालयले आयोजना गरेको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिर्वतनको असर र यसको न्यूनीकरणको बारेमा कृषि तथा मौसमविज्ञ शिवप्रसाद रिजालले सहजीकरण गरेका थिए ।
Discussion about this post