ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एन्जिलिना र अस्मिताले जिते डान्स चितवन डान्सको उपाधि

by चितवन पोष्ट
२०७१ माघ २७, मंगलवार ०३:१३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । सोसिजेनस मिडिया प्रालिको रियालिटी शो ‘डान्स चितवन डान्स’को फाइनल विविध सांगीतिक प्रस्तुतिका साथ सोमबार सकिएको छ ।
फाइनलमा १४ वर्षभन्दा मुनिको प्रतियोगीहरुमा पाँचजनालाई पछि पार्दै पहिलो भएकी एन्जिलिना बरालीले एक लाख रूपैयाँसहित सम्मानपत्र प्राप्त गरेकी छन् । त्यसैगरी अनन्ता पन्त दोस्रो, जीया जोशी र रीतिका श्रेष्ठको जोडी तेस्रो भएको छ । दोस्रो र तेस्रो हुनेले शिल्ड र सम्मानपत्र प्राप्त
गरेका छन् ।
१४ वर्षभन्दा माथिको अन्तिम प्रतियोगीहरुमा भउनपा–२ क्षेत्रपुरकी अस्मिता सेन्चुरी पहिलो भई एक लाल रूपैयाँ र सम्मानपत्र प्राप्त गरेकी छन् । राजकुमार विक र गोविन्द विकको जोडी दोस्रो र सुनिल विकले तेस्रो स्थान हासिल गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु रामकृष्ण ढकाल, जितु नेपाल, रवि डंगोल, पूर्ण थापा र स्थानीय कलाकारहरु भूवन प्यासी, उपेन्द्र गोरखाली, नेपाली ताराको टप पाँचमा पर्न सफल टाँडीका सुरेश लामाले प्रस्तुति दिएका थिए । राष्ट्रिय खेलाडी सूर्यकुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबाहादुर विकेले यस्ता कार्यक्रमले समाजमा कलासंस्कृतिको जगेर्ना अहम् भूमिका खेल्ने र सरकारले यस्ता किसिमका प्रतियोगिता गरेर कला तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सीमा सुरक्षा बलका एसएसपी शम्भु उप्रेती विशिष्ट अतिथि रहेको कार्यक्रमको सभापति प्रालिका प्रवन्ध निर्देशक मिलन गोले रहेका थिए ।

Related Posts

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

Chitwan Post

करेन्ट लागेर दम्पत्तीको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In