ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अन्तर्राष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन हुने

by चितवन पोष्ट
२०७१ माघ २७, मंगलवार ०३:०६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा माघ २७ गतेदेखि २९ गतेसम्म अन्तर्राष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन हुने भएको छ ।
कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल भरतपुर न्यूरो सर्जरी विभाग, एसियन कांग्रेस अफ न्यूरोलोजिकल सर्जरी, नेपलीज सोसाइटी अफ न्यूरो सर्जन्स् र वाल्टरडेण्डी सोसाइटीको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । न्यूरो सर्जिकल कन्फरेन्समा विश्वमा ४० भन्दा बढी नाम चलेका संकायहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा २ सयजना विज्ञहरुको सहभागिता रहने कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पतालका आवासीय निर्देशक डा. भी. नटराजप्रसादले जानकारी दिए । एसियन कांगे्रस अफ न्यूरोलोजिकल सर्जरीका प्रेसिडेण्ट यूको काटो र वाल्टरडेण्डी सोसाइटीका सलिम अव्दुल रफ, न्यूरो ट्रमा सर्जरी सम्बन्धी अन्वेषक मेडिकल कलेजका प्रोआईपी चेरियन युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, क्यानडा, विभिन्न एसियाली देश र नेपालका ख्याती प्राप्त न्यूरो सर्जन्स्सहित विश्वभरका न्यूरो विशेषज्ञहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा टाउको र नशा रोगमा विश्वमा भएका नयाँ प्रयोग तथा उपचारमा भित्रिएका प्रविधिको विषयमा विशेष अनुभव आदानप्रदान हुनेछ ।
त्यसैगरी न्यूरो सर्जरीमा नेपालमा मात्रै नभई विश्वका विभिन्न मुलुकको नेतृत्व गरिरहेको कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पतालमा हुने यस सम्मेलन नेपालको शान बन्ने न्यूरो विशेषज्ञ डा आइपी चेरियनले विश्वास व्यक्त गरे ।

Related Posts

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

Chitwan Post

करेन्ट लागेर दम्पत्तीको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In