भरतपुर । कृÈिमन्त्री हरिप्रसाद पराजुलीले चितवनमा पनि विषादी मापन केन्द्र राखिने बताए ।
प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकारका भेटघाट कार्यक्रममा मन्त्री पराजुलीले मंसिर÷पुससम्ममा चितवनमा पनि विÈादी मापन केन्द्र स्थापना गर्ने बताएका छन् ।
युवा शक्ति विदेशिनु परेकाले नेपालको कृÈिमा विकास नभएको उनले बताए । मन्त्री पराजुलीले एक करोड जनसंख्या कत्रभन्दा बाहिर रहेकाले कृÈि Ôेत्रको विकास हुन नसकेको बताए ।
उनले कृÈि विकासका लागि नै अबको दशकलाई कृÈि क्रान्तिको दशक घोÈणा गरिएको बताए । उनले कृÈि पेसामा आश्रित अधिकांश ग्रामीण भेगका युवाहरु विदेशिएकाले गर्दा अहिले खाद्यान्न आयतमा भर पर्नुपरेको बताए । उनले अहिले प्रतिवर्È करिव ६५ अरब रूपैया“ बराबरको खाद्यान्न आयात गर्नुपरेको जानकारी दिए । सामन्तवादको आर्थिक मेरूदण्ड कृÈि मुख्य भए पनि अहिले भने परिवर्तन भएको उनको धारणा थियो ।
मन्त्री पराजुलीले भने, ‘अहिले नेपाल कृÈि प्रधान देश होइन, बाध्यता र विवसताले भयो, रोजगारका ग्रामीण Ôेत्रबाट नै अहिले युवा शक्ति विदेशिनु परेको छ । उनले अहिले ९५ प्रतिशतबाट घटेर ६४ दशमलब ७ प्रतिशत कृÈिमा आश्रित नेपाली जनता रहेको बताए ।
Discussion about this post