ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘माघ ८ मा संविधान जारी हुन्छ’

by चितवन पोष्ट
२०७१ भाद्र २, सोमबार ०५:३२ गते
in राजनीति, समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

गैँडाकोट । उपप्रधान तथा स्थानीय विकास एवम् संघीय मामिलामन्त्री प्रकाशमान सिंहले दोस्रो संविधानसभाले माघ ८ गते लिखित गणतन्त्रात्मक संविधान जारी गररै छाड्ने बताएका छन् ।
बीपी कोइरालाको शतवार्षिकी तथा ३२ सौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस गँैडाकोट नगर समितिले आयोजना गरेको एक हप्ते कार्यक्रमको आइतबार गैँडाकोटमा समापन गर्दै सिंहले सो कुरा बताएका हुन् ।
उनले संविधान लेखनका कारण पनि काँग्रेस र एमालेको गठबन्धन आवश्यक भएको तर्फ स्पष्ट पार्दै पहिलो संविधानसभामा काँग्रेस पछि परेकै कारण संविधान नबनेकाले दोस्रो संविधानसभामा काँग्रेस पहिलो दल बन्न सफल भएको बताए । उनले माघ ८ गते मुलुकले लिखित संविधान पाउने दावी गरे ।
मन्त्री सिंहले राजनीतिक अस्थिरताका कारण विकास निर्माण प्रभावित भएकोले स्थायित्व र स्थिरताका लागि पनि संविधान आवश्यक भएकाले यो सरकारले संविधान जारी गरी मुलुकको विकासमा अघि बढ्ने भनाइ राखे ।
नगर सभापति तारापति खरेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

संसद् विघटनविरूद्ध कांग्रेसको विरोध सभा : ‘संविधान भत्काएर चुनावमा जान सकिँदैन’

चितवनमा सातै पालिकामा कांग्रेसको विरोध सभा हुँदै

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In